"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान काठमाण्डौ — सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाउनु भएको छ । आज बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उहाँलाई  दर्ज्यानी चिह्न लगाईदिनु भएको हो । योसँगै पौडेलको कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । पौडेल सशस्त्र प्रहरीका १३औँ आईजीपी हुनुहुन्छ ।...
Read more

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको  छ । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १६६ रनको लक्ष्य...
Read more

ओझेलमा मेघौलीको थारु सांस्कृतिक सङ्ग्रहालय

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार मेघौलीमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु सङ्ग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकहरुको आवागमन सङ्ख्या पनि न्यून छ । थारु जातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका...
Read more

एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सम्पन्न

भरतपुर । विकासानन्द फाउन्डेसन विश्व परिवार अन्तर्गत संस्थाका संस्थापक डा. विकासानन्द गुरूदेवको विशेष उपस्थितिमा नारायणगढस्थित वैकुण्ठचोक टोल विकास संस्थाद्वारा आयोजित एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ४ स्थित चितवन फुड मार्ट एण्ड पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा...
Read more

हर्मुज जलमार्गमा फसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा

हर्मुज जलमार्गमा फसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका व्यावसायिक जहाजहरूको सहयोगका लागि नयाँ पहल ‘प्रोजेक्ट फ्रिडम’को घोषणा गर्नुभएको छ । ट्रम्पले यो पहल महत्वपूर्ण समुद्री मार्गबाट आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकी सहयोग माग गरेका विश्वका विभिन्न देशहरूका लागि ल्याइएको बताउनु भएको छ । ट्रम्पले सामाजिक...
Read more

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता काठमाण्डौ — प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको भनाइ  छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने...
Read more

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ । दफामा सार्वजनिक पदाधिकारीहरुको...
Read more

वेबसाइट ह्याक गरेर बञ्चरेडाँडाको ठेक्का मिलाइदिएबापत ४० लाख ‘घुस’

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ नामक वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा ‘क’ वर्गका निर्माण कम्पनीका सञ्चालकहरू सहित १२ जना थुनामा छन् । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक विक्रम पाण्डेसहित निर्माण व्यवसायीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोका अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । पूर्वमन्त्री...
Read more

मध्यपूर्व युद्धबीच ‘ओपेक प्लस’ को बैठक, तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना

मध्यपूर्व युद्धबीच ‘ओपेक प्लस’ को बैठक, तेल उत्पादन कोटा वृद्धि गर्ने सम्भावना संयुक्त अरब इमिरेट्स (यूएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ‘ओपेक प्लस’ समूहबाट बाहिरिने निर्णय गरेपछि पहिलो पटक यस समूहका सात सदस्य देश तेल उत्पादन कोटासम्बन्धी निर्णय गर्न बैठकमा बसेका छन् । मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा पहिले नै दबाव बढिरहेको अवस्थामा यो...
Read more

लिग–२ क्रिकेट : यूएईले ओमानलाई ५४ रनले हरायाे

लिग–२ क्रिकेट : यूएईले ओमानलाई ५४ रनले हरायाे काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई ५४ रनले हराएको छ । यूएईले दिएको ३०९ रनको लक्ष्य पछ्याएको ओमानले ३९ ओभर ५ बलमा २५४ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जितेन रामानन्दीले नटआउट ९१, हमाद मिर्जाले ८३ रन बनाए...
Read more
1 … 55 56 57 58 59 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०