"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सम्पादकीय विशेष – चार वर्षको उतारचढावपछि फेरि लयमा फर्किंदै राप्ती नगरपालिका

२०७९ जेठ ६ गते राप्ती नगरपालिका ले नयाँ राजनीतिक नेतृत्व पायो। स्थानीय तह निर्वाचनपछि नगर प्रमुखको रूपमा शमशेर लामा ले पदभार ग्रहण गर्दा जनतामाझ ठूलो अपेक्षा थियो। “गाँस, बास र कपास” लाई आफ्नो मूल अठोट बनाएका लामाले पद सम्हालेको प्रारम्भिक वर्षमै जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रम ल्याएर नगरलाई नयाँ आशाको दिशातर्फ डोर्याएका थिए। स्थानीय सरकारप्रति जनताको...
Read more

नयाँ ड्राइभिङ लाइसेन्समा किन राखिएन चिप ?

सकारले ट्रयाल पास भएको २४ घण्टाभित्र सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्ने प्रणाली लागू गरेको छ । तर, अहिले प्रिन्ट भएर आएका लाइसेन्समा चिप छैन । सरकाले अहिले चिपको ठाउँमा क्यूआर कोड भएको लाइसेन्स विवरण गरेको छ । २४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने नाममा सरकारले चिपबिनाको लाइसेन्स वितरण गर्न थालेपछि त्यसको गुणस्तर र सरकारको नियतमाथि...
Read more

बलात्कारपछि हुने हत्या र व्यापक यौन शिक्षा आवश्यकताको सवाल

हालसालै देशमा देखिएका बलात्कारपछि हुने हत्या जस्ता हृदयविदारक घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध बनाएका छन्। यस्ता घटनाले केवल पीडित परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै गहिरो पीडा र चिन्तामा पार्ने गर्छ। यस्तो अवस्थामा हामीले केवल दोषीलाई दण्ड दिने कुरा मात्र होइन, यस्ता घटनाहरू किन दोहोरिन्छन् भन्ने मूल कारणबारे पनि गम्भीर रूपमा सोच्न आवश्यक छ। मलाई लाग्छ,...
Read more

अब दोष थोपरेर उम्किने ठाउँ छैन : सुरेन्द्र पाण्डे

काठमाडौँ । निर्वाचनको पछिल्लो परिणामसँगै नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले गम्भीर आत्मसमीक्षाको प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले अब कसैलाई दोष थोपरेर उम्किने ठाउँ नरहेको स्पष्ट पारेका हुन्। निर्वाचनको नतिजाले एमालेलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै उनले जनताले दिएको सन्देशलाई हल्का रूपमा नलिन नेतृत्वलाई चेतावनी समेत...
Read more

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना...
Read more

दलित चुनाव

भरखरै सरस्वती पुजा सकियाे । कञ्चनपुर मा गजिराम सार्की ले पुजा कै दिन विभेद भाेग्नु पर्याे आफै ले पढाउने स्कुल मा आफ्नै शिक्षक बाट विभेद भाेगेका कुरा समाजिक सञ्जाल भरि छ । पछिल्लो समय धेरै जस्साे युवा साथिहरु चुनाव मा हुनु हुन्छ । युवा साथिहरु राजनीति यात्रा मा जाेडिनु राम्रो कुरा हाे । नया पार्टी...
Read more

सेवा, संवेदना र स्वास्थ्य सचेतना

गाउँको माटोमा जन्मिएको उपचारको कथा – शुकरात पौडेल, चितवन नेपालको पश्चिम सुर्खेत जिल्ला, पञ्चपुरी नगरपालिका अन्तर्गत पर्ने बाबियाचौरमा Midpoint Health Care Research and Diagnostic Center सञ्चालन गर्ने क्रममा मैले गाउँको स्वास्थ्य यथार्थलाई नजिकबाट बुझ्ने अवसर पाएँ। त्यहाँ धेरै बिरामीहरू सामान्य समस्या लिएर आउँथे — जस्तै उच्च रक्तचाप। “प्रेसर बढ्दा लौका–करेला खानु राम्रो” भन्ने जनविश्वासमा भर...
Read more

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०