"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राप्ती बन्यो सडक मानबमुक्त नगर

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त...
Read more

बलात्कारपछि हुने हत्या र व्यापक यौन शिक्षा आवश्यकताको सवाल

हालसालै देशमा देखिएका बलात्कारपछि हुने हत्या जस्ता हृदयविदारक घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध बनाएका छन्। यस्ता घटनाले केवल पीडित परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै गहिरो पीडा र चिन्तामा पार्ने गर्छ। यस्तो अवस्थामा हामीले केवल दोषीलाई दण्ड दिने कुरा मात्र होइन, यस्ता घटनाहरू किन दोहोरिन्छन् भन्ने मूल कारणबारे पनि गम्भीर रूपमा सोच्न आवश्यक छ। मलाई लाग्छ,...
Read more

चितवन–१ मा १ लाख ४५ हजार बढी मतदाता, १७ उम्मेदवार प्रतिस्पर्धामा , विकास कामिले नेकपालाई समर्थन गर्ने

पुर्ण बहादुर मगरचितवन, मंसिर — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नं. १ मा कुल १ लाख ४५ हजार ६ सय ३१ मतदाताले आज मतदान गदँैछन । निर्वाचन आयोग, नेपालको तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ७३ हजार ६ सय ५१ (४९.३० प्रतिशत) र महिला मतदाता ७१ हजार ९ सय ८० (५०.७० प्रतिशत) रहेका...
Read more

‘कम्युनिस्टको गढ’मा कोही छैनन् ढुक्क

यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा...
Read more

रत्ननगरका डिएसपी भट्ट बागमतीकै उत्कृष्ट प्रहरी : जटिल मुद्दामा सफलता

रत्ननगर , ६ फागुन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)...
Read more

उदाउँदो तारा उत्सव ढकाल : सानैदेखि स्वरको यात्रामा अघि बढ्दै

-अशोक बहादुर परियारसंगीत भन्ने बित्तिकै धेरैका लागि मनोरञ्जनको साधन हो । तर केहीका लागि संगीत नै जीवन, सपना र अस्तित्व हुन्छ । यस्तै सपना बोकेर अघि बढिरहेका छन् — उदाउँदो गायक उत्सव ढकाल सानैदेखि गायनमा गहिरो रुचि राख्ने उत्सव अहिले नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन व्यस्त छन् । बाल्यकालदेखि नै संगीतप्रेमी वातावरणमा हुर्किएका...
Read more

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०