"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज – २६ जेठ २०८३ मंगलवार को राशिफल

मेषः असम्बन्धित कुरामा चासो नदिनु राम्रो हुनेछ, राम्रो सोचेर गरेका कुरामा पनि बात लाग्न सक्नेछ । वृषः कुनै कुराले मनमा हर्ष बढ्ने सक्नेछ, कतै रमाइलो भेटघाट÷घुमघाम गर्ने योजना बन्न सक्नेछ । मिथुनः आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ, मुद्दामामिलामा पनि सहज हुने योग छ । कर्कटः काम गर्दा मन अस्थिर रहन सक्नेछ, धैर्यपूर्वक कामको प्राथमिकता बुझि चल्नुपर्ने देखिन्छ ।...
Read more

आज – २४ जेठ २०८३ आइतवार को राशिफल

२०८३ जेठ २४ गते आइतबार मेषः शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ, अतिथिको रूपमा सत्कार पाइनेछ, सोचेअनुसार काम बन्दै जानेछ । वृषः आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । अनुहारमा कान्ती, मनमा शान्ति छाउने छ, वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ । मिथुनः धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ, रमाइलोमा समय व्यतीत हुनेछ । कर्कटः आफ्नै...
Read more

आज तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशीफल

२०८३ जेठ २२ गते बिहिबार मेषः आत्मीयजनसँगको भेटले मन प्रशन्न बन्नेछ, आप्mनै दक्षतामा कार्यहरु सफल हुनेछन्, अरुको भरमा नपर्नुहोला । वृषः वैदेशिक कार्यमा सफलता प्राप्त होला, सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ, परिवारमा खुशियाली आउनेछ । मिथुनः पठनपाठनको क्षेत्रमा समस्या आउन सक्ने, स्वास्थ्यमा धन खर्च हुनेछ, मानसम्मानमा ह्रास आउनेछ । कर्कटः मनले सोचेअनुसार काम बन्दै जालान्, लाभदायक यात्राको संभावना देखिन्छ, पैतृक...
Read more

आजको दिन कस्तो रहला ? हेर्नुहोस् तपाईंको राशीफल

२०८३ जेठ २० गते बुधबार मेषः धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, विद्या र बुद्धिको विकास हुनेछ । वृषः शरीरमा कमजोरी अनुभूति हुनेछ, चिताएको काम बिग्रनाले निराशा छाउनेछ, मन अधैर्य रहला । मिथुनः चिताएको कामले तिव्रता लिनेछ, लाभदायक यात्राको सम्भावना देखिन्छ, आत्मीक सुख शान्ति प्राप्त हुने । कर्कटः प्रर्तिस्पर्धीहरुले हार खानेछन्, व्यवसायिक कामकारोवारमा वृद्धि...
Read more

आजको राशीफल , १९ जेठ २०८३ मंगलवार

२०८३ जेठ १९ गते मंगलबार मेषः भाग्यमा वृद्धि हुनेछ । पारिवारिक तथा सन्तानमा सुख मिल्ने योग छ । व्यापार व्यावसाय फस्टाउने छ । वृषः आँटे–ताके अनुसार काम नबन्नाले दिक्क लाग्नेछ । चोटपटकको भय छ । विद्या र बुद्धिमा ह्रास आउनेछ । मिथुनः मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारिक सहयोग मिल्नेछ । कर्कटः यश...
Read more

आज – १८ जेठ २०८३ सोमवार को राशिफल

Ariesमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मन उत्साहित हुनेछ भने कुनैले मन दुःखी बनाउन सक्छ । आफ्नो कार्यक्षेत्रमा सजग रहँदै अघि सरिनेछ । बेलुकीपखको समय आफूनिम्ति छुट्याउने प्रयत्न हुनेछ । Taurusवृष( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)जनाबद्ध रूपमा काम गर्दै गइनेछ । प्रायः सबै कामहरू टक्कटक्क मिल्दै जानेछन्...
Read more

आज – १७ जेठ २०८३ आइतवार को राशिफल

२०८३ जेठ १७ गते आइतबार मेषः मनमा चिन्ता बढ्न सक्नेछ, वादविवाद हुन सक्नेछ सतर्क रहनु होला, शरीरमा वायु विकार देखापर्नेछ । वृषः आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ, यान तथा बाहनबाट सुख मिल्नेछ । मिथुनः स्वास्थ्यले साथ दिनेछ, व्यवसायबाट फाईदा हुनेछ, शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । कर्कटः प्रेममा सफलता मिल्नेछ, धनार्जन गर्ने...
Read more

आज – १६ जेठ २०८३ शनिवार को राशिफल

२०८३ जेठ १६ गते शनिबार मेषः वादविवाद तथा झगडा हुन सक्नेछ, काममा बाधा व्यवधन आउने छ, मन साह्रै चिन्तित रहला । वृषः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ, व्यवसायिक कार्यमा सफलता मिल्नेछ । मिथुनः व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ, धन आर्जनगर्ने अवसर मिल्नेछ, शत्रुवर्ग परास्त हुनेछन् । कर्कटः परिवारबाट सहयोग मिल्नेछ, आर्थिक उन्नति तथा...
Read more

आज – १४ जेठ २०८३ बिहिवार को राशिफल

२०८३ जेठ १४ गते बिहिबार मेषः तपाईको इच्छा र चाहनाको उचित कदर हुनेछ । सोचेअनुसार नै काम गर्न पाइनेछ । वृषः कतिपय समस्याको समाधान हुने योग छ । सबै कुरा सन्तुलित ढंगले पूरा हुँदै जानेछन् । मिथुनः पारिवारिक सुख एवं सहयोग मिल्दा मन प्रसन्न हुनेछ । शैक्षिक एवं व्यापारिक कार्यमा प्रगति हुनेछ । कर्कटः कुरा बुझेर काम गर्नु राम्रो...
Read more

आज – ०९ जेठ २०८३ शनिवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा व्यस्तता बढ्न सक्छ। समय मिलाएर अघि बढ्दा सहज हुनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। नियमित प्रयासले राम्रो परिणाम दिनेछ। आजको शुभ रंग इँटा रातो हो भने शुभ अंक ५ रहेको छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे,...
Read more
1 2

Trending News

Editor's Picks

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...

नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे

काठमाण्डाै – नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ‘कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो । चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो । नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन...

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ । मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ...

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ । समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०