"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज – २४ जेठ २०८३ आइतवार को राशिफल

Table of Content

२०८३ जेठ २४ गते आइतबार

मेषः शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ, अतिथिको रूपमा सत्कार पाइनेछ, सोचेअनुसार काम बन्दै जानेछ ।

वृषः आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । अनुहारमा कान्ती, मनमा शान्ति छाउने छ, वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ ।

मिथुनः धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ, रमाइलोमा समय व्यतीत हुनेछ ।

कर्कटः आफ्नै कमजोरीले इष्टमित्रहरु टाढिन सक्नेछन्, विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ, लेनदेनमा सजग बन्नुपर्ने समय छ ।

सिंहः चलअचल सम्पत्ती हात पर्ने योग रहेको छ, भौतिक साधन जुट्नाले पेशा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ, मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कन्याः उद्योग व्यापार व्यावसाय फस्टाउला, उठ्नुपर्ने रकम हातलागी हुनेछ । धन सम्पत्तीको लाभ हुनेछ ।

तुलाः आफ्ना सहपाठीहरूलाई उछिन्दै पुरस्कार एवं प्रशंसा आदि प्राप्त गर्न सकिनेछ, समय तपाईंको पक्षमा रहला ।

बृश्चिकः बोलीको विपरीत अर्थ लाग्न सक्नेछ, अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला, नसोचेको ठाउँमा धन खर्च हुन सक्ने ।

धनुः धन वस्त्र अलंकार प्राप्तीको योग रहेको छ, मित्रवर्गबाट पूर्ण सहयोग मिल्नेछ । अरुको मन सजिलै जितेर काम बनाउन सकिएला ।

मकरः कुटम्ब तथा आफन्तजनको सुख सहयोग पाइनेछ, मनमा उत्साह बढेर आउने जानेछ, दैनिक काम सुचारु रहला ।

कुम्भः अभिष्ट कार्य सिद्धि हुने समय छ, एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, अनुहारमा कान्ती, मनमा शान्ति छाउने छ ।

मीनः खुसी मनले काम गर्ने प्रयत्न गरिनेछ, सकेसम्म समयानुकूल रहने प्रयास गर्नु राम्रो पक्ष हुन आउने छ, गरेका काममा सफलता प्राप्त हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०