"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज – १७ जेठ २०८३ आइतवार को राशिफल

Table of Content

२०८३ जेठ १७ गते आइतबार

मेषः मनमा चिन्ता बढ्न सक्नेछ, वादविवाद हुन सक्नेछ सतर्क रहनु होला, शरीरमा वायु विकार देखापर्नेछ ।

वृषः आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ, यान तथा बाहनबाट सुख मिल्नेछ ।

मिथुनः स्वास्थ्यले साथ दिनेछ, व्यवसायबाट फाईदा हुनेछ, शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ ।

कर्कटः प्रेममा सफलता मिल्नेछ, धनार्जन गर्ने अवसर मिल्नेछ, आज नयाँ कामको आरम्भ हुनेछ ।

सिंहः आफन्त तथा भाइवन्धुहरुसंग झगडा हुन सक्नेछ व्यवहार गर्दा सजग रहनुहोला, मन अस्थिर रहनेछ ।

कन्याः राजनैतिक कार्य सफल हुनेछ, स्वास्थ्य समस्याबाट छुट्कारा मिल्नेछ, शत्रु पराजित हुनेछन् ।

तुलाः धन तथा यश प्राप्त हुनेछ, व्यवसाय सफल रहला, कुटुम्बबाट साथसहयोग मिल्नेछ ।

बृश्चिकः बोली बिक्ने समय छ, कीर्ति वढ्नेछ, अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ ।

धनुः अनावश्यक यात्रा हुनेछन्, व्यवसायमा घाटा होला, धोका हुनसक्छ सचेत रहनु होला ।

मकरः व्यवसायबाट फाइदा हुनेछ, नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ ।

कुम्भः सरकारी काममा सफलता मिल्नेछ, व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ ।

मीनः धर्मकर्ममा मन जानेछ, व्यापार व्यवसाय राम्रो हुनेछ, यात्राको अवसर प्राप्त हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Nepal_vs_bangaladesh_final_sV3EvLNV5Y

नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने

नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ...
813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...
mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०