"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशीफल

Table of Content

२०८३ जेठ २२ गते बिहिबार

मेषः आत्मीयजनसँगको भेटले मन प्रशन्न बन्नेछ, आप्mनै दक्षतामा कार्यहरु सफल हुनेछन्, अरुको भरमा नपर्नुहोला ।

वृषः वैदेशिक कार्यमा सफलता प्राप्त होला, सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ, परिवारमा खुशियाली आउनेछ ।

मिथुनः पठनपाठनको क्षेत्रमा समस्या आउन सक्ने, स्वास्थ्यमा धन खर्च हुनेछ, मानसम्मानमा ह्रास आउनेछ ।

कर्कटः मनले सोचेअनुसार काम बन्दै जालान्, लाभदायक यात्राको संभावना देखिन्छ, पैतृक धनसम्पत्ति प्राप्त होला ।

सिंहः व्यवसायबाट मनग्य लाभ लिन सकिएला, रमाइलो यात्राको योग रहेकोछ, रमाइलोमा समय व्यतीत हुनेछ ।

कन्याः धन आर्जन गर्ने नयाँ मार्ग पत्ता लाग्नेछ, सन्तान एवं पारिवारिक सुख मिल्नेछ, प्रवुद्धजनको साथ सहयोग रहने ।

तुलाः दैनिक कार्यमा विलम्व हुन सक्ने, घरेलु कार्य संयमित भएर गर्नु होला, धैर्यतापूर्वक आफ्नो काममा लाग्नुहोला ।

बृश्चिकः समय तपाईंको पक्षमा रहला, सोचेअनुसार काम बन्दा मन खुसी बन्ला, सुखदुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछ ।

धनुः प्रियजनबाट उपहार आदि प्राप्त हुनेछ, मिठो खानाको अवसर जुट्नेछ, स्वास्थ्यमा ध्यान दिनुहोला ।

मकरः आत्मिक सुख शान्ति प्राप्त हुने समय छ, घरपरिवारमा खुशियाली आउने, वैदेशिक कार्य सफल हुनेछ ।

कुम्भः शत्रुपक्षको भय र त्रास बनिरहला, अनावश्यक काममा ध्यान जानेछ, नचाहिने ठाउँमा खर्च गर्नुपर्ने छ ।

मीनः आर्थिका क्षेत्र मजबुद बन्दै जाला, सोचेअनुसार काम बन्दै जानेछ, परिवारबाट भरपुर साथ सहयोग मिल्नेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...

नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे

काठमाण्डाै – नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ‘कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो । चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो । नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन...

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ । मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ...

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ । समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०