"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कुशल भुर्तेलकाे कीर्तिमान शतक : नेपालले दियाे मलेशियालाई २७६ रनकाे लक्ष्य

Table of Content

कुशल भुर्तेलकाे कीर्तिमान शतक : नेपालले दियाे मलेशियालाई २७६ रनकाे लक्ष्य

काठमाण्डाै – एशियाली खेलकुद छनोटमा नेपालले मलेशियालाई २७६ रनको लक्ष्य दिएको छ । सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो ।

नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भए । भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा १०औँ खेलाडी हुन् । भुर्तेलले यही प्रतियाेगितामा चीनसँगकाे पहिलाे खेलमा शतक बनाएका थिए ।

यस्तै आजको खेलमा आसिफ शेखले ६८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । मलेशियाका विरनदीप सिंहले ३ विकेट लिए ।

प्रतियोगितामा समूह ‘ए’ को यो अन्तिम खेल हो । नेपाल र मलेशिया दुवै सेमिफाइनलमा पुगिसकेका छन् । यो खेल जित्ने टोली समूह विजेता बन्ने छ । नेपाल र मलेशियाले यसअघिको खेलमा चीनलाई हराएका थिए ।

यस्तै समूह ‘बी’ बाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...
can_cricket_k8Vyh7isr8

यू–१९ एसिया कप र विश्वकपका लागि छानिएका नेपालको प्रारम्भिक टोलीमा को-को समेटिए ?

आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक...
cm-office-sudurpaschim-(2)_0L8mzQiGiG

सुदूरपश्चिममा १४३ बहुवर्षीय योजना : १४ अर्बको ठेक्का, कामको गति कस्तो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०