"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज – २६ जेठ २०८३ मंगलवार को राशिफल

Table of Content

मेषः असम्बन्धित कुरामा चासो नदिनु राम्रो हुनेछ, राम्रो सोचेर गरेका कुरामा पनि बात लाग्न सक्नेछ ।

वृषः कुनै कुराले मनमा हर्ष बढ्ने सक्नेछ, कतै रमाइलो भेटघाट÷घुमघाम गर्ने योजना बन्न सक्नेछ ।

मिथुनः आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ, मुद्दामामिलामा पनि सहज हुने योग छ ।

कर्कटः काम गर्दा मन अस्थिर रहन सक्नेछ, धैर्यपूर्वक कामको प्राथमिकता बुझि चल्नुपर्ने देखिन्छ ।

सिंहः सानो कुराका लागि पनि निकै खट्नुपर्ने समय छ, तपाई प्रयोग हुनसक्ने सम्भावना छ ।

कन्याः पदीय मर्यादा र योग्यताको उचित कदर हुनेछ, मनले प्रसन्नताको आभास गर्नेछ ।

तुलाः कुनै निर्णायक कार्यका लागि खोजी हुनसक्छ, केहि किनमेल गर्दा छुट पाइन सक्नेछ ।

वृश्चिकः पारिवारमा वैचारिक मतभेद हुनसक्छ, डर–आक्रोश–कुण्ठा–पूर्वाग्रहबाट अलग रहनुहोला ।

धनुः आफ्नो आत्मविश्वास र विवेकको राम्रो प्रयोग गर्नुपर्ने बेला छ, काम गर्दा गोपनीयताको ख्याल गर्नुहोला ।

मकरः सबै कार्य अपेक्षित ढंगले नै पूरा हुँदै जानेछन्, आकस्मिक उपहार पाउने सम्भावना बढी छ ।

कुम्भः आर्थिक कारोबार गर्दा सजग रहनुहोला, जसरी पनि आफ्नो सुझबुझले काम सल्टाउने प्रयास गरिनेछ ।

मीनः कुनै काम-कर्तव्यमा दिन सहजै बित्ने देखिन्छ, जसले जेसुकै गरे-भने पनि मनमा त्यसको प्रभाव पर्नेछैन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०