"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सरकार सर्वोच्चको फैसलाउपर पुनरावलोकनमा जाने

काठमाडौं। भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतको क्षेत्राधिकारविपरीत भन्दै सरकार पुनरावलोकनमा गएको छ।सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले गठन गर्ने आयोगहरू राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै सरकारले सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन दर्ता गरेको हो । त्यसरी गठन गर्ने आयोगहरूले वास्तविक समस्या समाधान गर्नुको साटो राज्यको सम्पत्ति दोहन गरेको उल्लेख गर्दै सरकारले सर्वोच्च...
Read more

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता 

काठमाडौं- आकर्षक बोनसदर सहित विगत ३९ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.र ग्राण्डी...
Read more

अत्यधिक मदिरा सेवन र मोटोपनको दोहोरो जोखिम : २६–३४ वर्षका युवामा उच्च प्रभाव

एजेन्सी । विश्वव्यापी रूपमा जीवनका सानाठूला प्रत्येक क्षणलाई ‘सेलिब्रेशन’ बनाउने प्रवृत्तिसँगै मदिरा सेवन गर्ने संस्कार तीव्र रूपमा विस्तार हुँदै गएको छ । जन्मदिनदेखि सफलताको उत्सव, भेटघाटदेखि तनाव घटाउने तथा आधुनिक जीवनशैलीमा मधिराको अनिवार्य जस्तै बन्न थालेको छ । तर, यसरी सामान्यीकरण हुँदै गएको सेवनले स्वास्थ्य, व्यवहार र सामाजिक संरचनामा पार्ने दीर्घकालीन असरबारे बहस पनि उस्तै...
Read more

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार (वैशाख १४) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको...
Read more

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन काठमाडौंमा पत्रकार सम्मेलन

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक क्षेत्रका हजारौँ नागरिकलाई विस्थापित हुनबाट बचाउन वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ। आज (आइतबार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित घरधनी र व्यवसायीले यस्तो माग गरेका हुन् । संघर्ष समितिले बालेन्द्र शाहलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत एक ज्ञापनपत्र...
Read more

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष शान्ति प्रस्ताव पेश

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष एउटा नयाँ प्रस्ताव पेश गरेको छ । एक्सियोसको रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग पुनः खोल्न र जारी युद्ध अन्त्य गर्न एउटा ढाँचा तयार गरेको छ, जसलाई लामो समयदेखि जारी द्वन्द्वमा सम्भावित सफलताको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेमा सिधै कल...
Read more

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा पर्सि

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा पर्सि काठमाण्डौ — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइएको छ । हिजो रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहादेखि तानेर लगनखेल पुरयाईएको थियो । रथ तान्ने क्रममा पानी परिरहेपनि बसपार्कमा रहेको रुखमा रथलाई एक पटक परिक्रमा गराइएको थियो । नरिवल खसाल्ने जात्रा पर्सि बुधवार हुने...
Read more

यसपालि पनि लाखका योजना माग्दै सांसद

काठमाडौँ — बजेट निर्माणको संघारमा स–साना योजनामा समेत रकम विनियोजनको माग गर्दै सांसदहरू मन्त्रालय धाउने अभ्यासले यसपालि पनि निरन्तरता पाएको छ । सांसदहरूले बजेट विनियोजनको माग गर्दै आआफ्नो क्षेत्रका योजनाहरूको सूची नै मन्त्रालयलाई बुझाइरहेका छन् । प्रदेश र स्थानीय सरकारबाट सञ्चालन गर्नुपर्ने खालका सानातिना योजनामा समेत उनीहरूले संघ सरकारसँग बजेट मागिरहेका छन् ।   योजना माग्ने सांसदहरूको सबैभन्दा बढी...
Read more

पावर प्लेमा ओमानविरुद्ध यूएईको सामान्य सुरूआत

काठमाडौं । आईसीसी विश्वकप लिग– २ मा यूएईले ओमानविरुद्ध सामान्य सुरूआत गरेको छ ।  कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको  यूएईले १० ओभरमा कुनै पनि विकेट नगुमाइ  ५१ रन बनाएको छ। यूएईका लागि क्रिजमा रहेका आर्यन्स शर्माले २९ र आदीब उस्मानीले १७ रन बनाएका छन् ।  ओमान जितका साथ  सिरिजको सुरुआत गर्ने...
Read more

इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नुभएको छ । उहाँ अस्ति शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट जानुभएको थियो । निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट सकेपछि रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको...
Read more
1 … 56 57 58 59 60 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०