"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

१५ जना अवैतनिक दूत पदमुक्त, वैशाख २८ मा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित ती अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई...
Read more

होर्मुजमा इरान र अमेरिकाबिच हानाहान, बढ्यो कच्चा तेलको मूल्य

होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच हानाहान भएपछि आज (शुक्रबार) बिहान एसियामा कच्चा तेलको मूल्य फेरि बढेको छ। विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रतिब्यारेल २.६ प्रतिशत बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो।   इरानले बिनाकारण...
Read more

कम तौलको तेल बेच्ने उधोगी पक्राउ

ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री गरेको फेला परेको छ। उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल ९१ लिटर र ५०० एमएलको प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको खुलेको छ । विशेष सूचनाका आधारमा अपराध अनुसन्धान ललितपुरको कार्यालयले पाटन वडा...
Read more

इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी

इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी नेपाली इतिहास भन्नेबित्तिकै हाम्रा मानसपटलमा ठूला राजामहाराजा, वीर सेनानायक र तिनका गौरवशाली युद्धका गाथाहरू मात्र नाच्ने गर्छन् । स्कुले किताबदेखि इतिहासका ठेलीहरूसम्म शक्ति र सत्ताको वरिपरि घुमेका छन् । तर, के एउटा राष्ट्रको निर्माण र रक्षा केवल केही नाम चलेका पात्रहरूबाट मात्र सम्भव थियो ? इतिहासका ती भीमकाय घटनाहरूका...
Read more

प्रधानन्यायाधीश सिफारिसमा रास्वपा सांसद खत्री भन्छन् : चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन

रास्वपा सांसद राजीव खत्रीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा आइरहेको धारणामाथि टिप्पणी गर्दै उमेरभन्दा कर्म ठूलो हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्ने तर्क राखे। साथै खत्रीले चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ नभएको उल्लेख गरे। ‘मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ। चार नम्बरले...
Read more

विधानसभा भङ्ग : ममता बनर्जीले किन गरिन् राजीनामा दिन अस्वीकार ?

भारत : पश्चिम बंगालका राज्यपाल आर. एन. रविले त्यहाँको विधानसभा भंग गर्ने आदेश जारी गरेका छन् । राज्यपालद्वारा जारी आदेशमा भनिएको छ, ‘भारतीय संविधानको धारा १७४ को उपधारा (२) को खण्ड (द) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै, म ७ मे २०२६ देखि प्रभावी हुने गरी पश्चिम बंगाल विधानसभा भङ्ग गर्दछु ।’ वास्तवमा, पश्चिम बंगाल विधानसभा चुनावको नतिजा...
Read more

पर्सिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

पर्सिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना काठमाण्डौ – पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको...
Read more

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो काठमाण्डौ – सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ ।  हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ थियो...
Read more

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान काठमाण्डौ – विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।  उपकुलपति छनोट तथा सिफारिस समितिले ८ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन...
Read more

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो काठमाण्डौ – नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ ।  १५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको...
Read more
1 … 23 24 25 26 27 … 37

Trending News

Editor's Picks

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०