"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज चराहरूको विश्व बसाइँसराइ दिवस

आज चराहरूको विश्व बसाइँसराइ दिवस काठमाण्डौ – आज चराहरूको विश्व बसाइँसराइ दिवस । हरेक वर्ष मे महिनाको दोस्रो शनिवार मनाइने यो दिवस यस वर्ष हरेक चरा महत्त्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ । अनुकूल मौसम, सुरक्षित बासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन् । यही यात्रालाई बसाइँसराइ भनिन्छ । विश्वमा...
Read more

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ?

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ? काठमाण्डौ – सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमती लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन सिजनमा सगरमाथा आरोहणका लागि ४ सय ९२ जनाले अनुमती लिएका छन् । यो सङ्ख्या अनुमती लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढी रहेको पर्यटन विभागका...
Read more

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू काठमाण्डौ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारीसहित...
Read more

आरम्भ कलेज ‘बिएचएम’ र ‘बिआइटिएम’मा पुनः जिल्ला टपर

भरतपुर । चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले ‘बिएचएम’ तथा ‘बिआइटिएम’ चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् । बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल...
Read more

रत्ननगरमा आजबाट राष्ट्रिय स्तरको फुटबल खेल सरु हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ...
Read more

मध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

मध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव काठमाण्डौ – मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहु आयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।  ‘मध्यपूर्वको सङ्कट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर–मन्त्रालय उच्चस्तरीय कार्यदल’ ले...
Read more

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष एक जना र सदस्य चार जनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ । यी पदहरूमा नियुक्तिका लागि इच्छुक...
Read more

सरकारले भन्यो– ‘प्रधानन्यायाधीशमा शर्माको सिफारिश कार्यक्षमताका आधारमा’

सरकारले भन्यो– ‘प्रधानन्यायाधीशमा शर्माको सिफारिश कार्यक्षमताका आधारमा’ काठमाण्डाै – नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिश गरेको बताउनुभएको छ । वरीयताक्रम मिचेर चौथो वरीयताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा...
Read more

मन्त्रालय मर्जरमा प्राविधिक कर्मचारीको असहमति, कार्यक्षेत्र नमिल्ने मन्त्रालय मर्ज नगर्न माग

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेसँगै प्राविधिक कर्मचारीहरू विरोधमा उत्रिएका छन् । प्रदेश सरकारले ८ मन्त्रालय राख्ने निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई गाभेर कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय कायम गर्ने भएको छ । सरोकारवाला बागमती प्रदेशका किसान, सामुदायिक वनका उपभोक्ताहरू, कृषि र वनका...
Read more

स्मित पटेलकाे शतकमा अमेरिकाले दियाे नेपाल ‘ए’ लाई २६३ रनकाे लक्ष्य

स्मित पटेलकाे शतकमा अमेरिकाले दियाे नेपाल ‘ए’ लाई २६३ रनकाे लक्ष्य काठमाण्डाै – एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ‘ए’ टोलीलाई २६३ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले शतक बनाए । पटेल १०८ बलमा ११६...
Read more
1 … 22 23 24 25 26 … 37

Trending News

Editor's Picks

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०