"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आईसीसी विश्वकप लिग २ मा नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप लिग २ मा नेपालले आज अमेरिकासँग खेल्दै काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो...
Read more

मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन

मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन काठमाण्डौ – मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन् ।  सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनु भएको छ । मुख्यमन्त्री यादवले हिजो...
Read more

आज संसदबाट पास भएको वैकल्पिक वित्त कोषप्रति धेरै आशावादी देखिएका अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्ले वैशाख २९ गते अर्थ समितिमा उपस्थित सांसदहरूलाई भन्दै थिए, ‘प्रतिनिधिसभाबाट वैकल्पिक वित्त कोष विधेयक पारित गराउनुपर्छ, त्यसैले माननीयज्यूहरूलाई अनुरोध गर्छु, कृपया यसमा संशोधन नहाल्दिनुहोला।’ सरकारलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजनका लागि स्रोत व्यवस्थापन गर्न चुनौती भइरहेकाले अर्थमन्त्रीले बजेटअघि नै वैकल्पिक विकास वित्त परिचालन ऐन २०८२ पारित गर्नुपर्नेमा जोड दिएका हुन्।...
Read more

बिनायोजना डोजर चलाउँदा राज्यलाई ३० करोडको व्ययभार !

काठमाडौँ । मंगलबार सरकारले सुकुमबासी व्यवस्थापन मन्त्रिपरिषद्‍बाट गर्ने नयाँ निर्णय गर्‍यो । यसअनुसार काठमाडौं उपत्यकामा डोजर चलाइएका क्षेत्रबाट विस्थापित नागरिकका लागि बसोबासको व्यवस्था गर्न एकपटक २५ हजार रुपैयाँ दिने र घरभाडाबापत प्रतिपरिवार ३ महिनाका लागि मासिक जनही १५ हजार रुपैयाँ दिने उल्लेख गरेको छ । यो रकम पाँच जनाको परिवारको लागि हो । यदि सोभन्दा...
Read more

सदनमा कांग्रेस–एमालेभन्दा श्रम संस्कृति पार्टी सशक्त

काठमाडौँ । प्रतिनिधि सभाको अङ्कगणित हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुई तिहाइ बहुमतसहित ठुलो पार्टी बन्दा नेपाली कांग्रेस दोस्रो ठुलो दल छ । कांग्रेस संसदको प्रमुख प्रतिपक्षी दल पनि हो । विपक्षी कित्तामा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कांग्रेसपछिको दोस्रो र तेस्रो ठुला दल हुन् । त्यसपछि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र...
Read more

चितवनको राप्तीमा भीरबाट लडेर चेपाङ महिलाको मृत्यु 

चितवन । राप्ती नगरपालिका-१३ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।   कान्दा निवासी २३ वर्षीया कान्छिमाया प्रजाको बाटोमा चिप्लिएर भीरबाट खस्दा मृत्यु भएको कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिए ।   कान्छिमाया सामान किनेर घर फर्कँदै गर्दा बुधबार अपरान्ह ४ बजेतिर कोराक ढुंगाबाङको भीरबाट करिब ७० मिटर तल खसेकी थिइन् । प्रधानाध्यापक थपलियाका अनुसार प्रजाको घटनास्थलमै...
Read more

संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम हुँदैन : महावीर पुन

संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम हुँदैन : महावीर पुन काठमाण्डाै – स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद पुनले आफूले ७ वर्षअघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनुभयो । बरु रकेट बनाउने प्रविधि...
Read more

विपक्षीकाे विराेधकै बीच संसद्काे नियमित कारबाही अघि बढ्यो

विपक्षीकाे विराेधकै बीच संसद्काे नियमित कारबाही अघि बढ्यो काठमाण्डाै – विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमित कारबाही अगाडि बढाउनुभएको छ । आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि १५ मिनेट स्थगित गर्नुभएका सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढाउनुभयो ।  विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)...
Read more

रत्ननगरमा शैक्षिक बहस : आइतबार स्कुल चलाउने कि बिहान चाँडै खोल्ने ?

रत्ननगर । रत्ननगर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । शनिबार र आइतबार बिदा गर्दा कोर्स नभ्याइने अवस्थालाई मध्यनजर गरी रत्ननगर नगरपालिकाले समय अवधि बढाउन लागेको हो । रत्ननगरका संस्थागत विद्यालयले गत आइतबार पठनपाठन सुरू गरेपछि सङ्कटमा परेका सामुदायिक विद्यालयलाई जोगाउन शिक्षण कार्य...
Read more

‘उच्च शिक्षा अध्ययनका लागि विदेश नगएर ठीक गरेँ’

‘उच्च शिक्षा अध्ययनका लागि विदेश नगएर ठीक गरेँ’ कक्षा १२ सकेपछि राहदानी बनाउनु, कन्सल्टेन्सी धाउनु, आईईएलटीएस वा भाषा परीक्षाको तयारी गर्नु र अन्ततः विदेश उड्ने निश्चित भएपछि सामाजिक सञ्जालमा ‘फ्लाइङ टु…’ लेखेर तस्वीर हाल्नु धेरै नेपाली युवाहरूको साझा बाध्यता र नियतिजस्तै बनेको छ । छिमेकीको छोराले विदेश गएर टन्न पैसा कमाएको, दुई/चार वर्षमै घर बनाएको...
Read more
1 … 34 35 36 37 38 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०