"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

तीन दिनअघि तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए

पाल्पा — तीन दिनअघि पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय पर्यटक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित हेडबक्स नजिकै भारतको उत्तरप्रदेश सिद्धार्थनगर नौगढ बस्ने २२ वर्षीय सौरभ रस्तोवी बेपत्ता भएका थिए ।  बुधबार ५ जनाको समूहमा आएका उनीहरुमध्य सौरवी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव डुबेको स्थानदेखि ५०...
Read more

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । तर आव २०८०/८१, २०८१/८२ र २०८२/८३ मा तलब बढेन । निजामती सेवा ऐनमा तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी...
Read more

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासकाे मत

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासकाे मत काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो । १०२ सदस्यीय मधेश प्रदेशसभामा आज १०० जना सांसद उपस्थित भएका थिए । यादवलाई आफ्नो दल नेपाली कांग्रेस, नेकपा...
Read more

नेपालले अमेरिकालाई १२२ रनले हरायाे

नेपालले अमेरिकालाई १२२ रनले हरायाे काठमाण्डाै – घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले ५६ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा ललित...
Read more

क्युबा अमेरिकाका लागि खतरा : मार्काे रुबियाे

क्युबा अमेरिकाका लागि खतरा : मार्काे रुबियाे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनुभएको बीबीसीले जनाएको छ । सन् १९९६ मा दुई वटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल...
Read more

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस काठमाण्डाै – आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष मे २२ मा मनाइने यो दिवस सन् १९९२ मा जैविक विविधता महासन्धि अङ्गीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको हो । एकातिर जैविक विविधता सङ्कटमा पर्दै गएको छ भने अर्कातिर...
Read more

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन

नवलपरासी । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ...
Read more

शक्तिशाली र लोकप्रिय भएपनि प्रधानमन्त्रीले मनलाग्दी गर्न पाउनुहुन्न : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्।  नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताए। ‘म शक्तिशाली छु, लोकप्रिय...
Read more

जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी : दर्जनौँ विद्यार्थीको लाखौँ ठगेर भट्ट फरार

काठमाडौँ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको पाइएको छ । नुवाकोट घर भएर अहिले जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा परेका छन् । दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम...
Read more

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा काठमाण्डाै – सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो । सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने...
Read more
1 … 32 33 34 35 36 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०