"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, अर्काे एउटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, अर्काे एउटा अध्यादेश जारी काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय...
Read more

क्यानडामा कपिल शर्माको क्याफे नजिकै चौथोपटक गोली प्रहार, ज्यान मार्ने धम्की

टोरन्टो । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा चर्चित भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ नजिकै रहेको एक रेस्टुरेन्टमा गोली प्रहार भएको छ।  ‘चाय सुट्टा बार’ आउटलेट नजिकै भएको यस घटनाले कपिल शर्माको सुरक्षालाई लिएर गम्भीर चिन्ता पैदा गरेको छ।  घटनालगत्तै सामाजिक सञ्जालमा टायसन बिश्नोई जोरा सिद्धू नामको फेसबुक अकाउन्टबाट एक पोस्ट सार्वजनिक गर्दै कपिल शर्मा र...
Read more

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारकाे आग्रह

शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेकाे छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न पनि मन्त्रालयले अनुरोध गरेकाे छ...
Read more

डोजरको गर्जन र कलमको रोदन !

डोजरको गर्जन र कलमको रोदन ! झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू । धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो संसार भग्नावशेष बनेर पल्टिरहेको । नजिकै प्रेसर कुकर चिसिएको अवस्थामा उत्तानो परेको, जसमा शायद बेलुकाको दाल...
Read more

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १११ चालक कारबाहीमा, साढे पाँच लाख राजस्व संकलन

बितेका २४ घण्टामा २ हजार १११ चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक संकेत उल्लंघनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको...
Read more

अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरे

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि फाउन्डेसन स्थापना गरेका छन् । २५७०औँ बुद्ध जयन्तीको अवसरमा उनले ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरेका हुन् । फाउन्डेसनले सुरूको दिनमै महाबौद्ध गुम्बा परिसरभित्र रहेको पोखरीमा १०८ वटा माछा छाडेको छ । नेपाल तमू विद्यार्थी छोँज धीँसँगको सहकार्यमा खुला रक्तदानसमेत...
Read more

चितवनमा जनकको तीन करोडको पाठ्यपुस्तक बिक्री

भरतपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले चितवन जिल्लामा मात्रै तीन करोड रूपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ । एक महिनाको अवधिमा (चैत १६ देखि वैशाख १७ सम्म) नेपाली र अंग्रेजी माध्यम गरी तीन करोड १० लाख रूपैयाँबराबरको पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख धनबहादुर केसीले बताए । उनका अनुसार चितवनमा अंग्रेजी माध्यमका...
Read more

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र काठमाण्डौ – नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले संसदको विश्वास लिनुको सट्टा अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा आज बिहान भएको प्रदर्शनका क्रममा उहाँले सरकारको...
Read more

पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनिको राजमार्ग अवरुद्ध

पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनिको राजमार्ग अवरुद्ध काठमाण्डौ – पहिरो खसेका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग अवरुद्ध भएको छ । कान्ति लोकपथको ललितपुर बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान परेको पानीले पहिरो खसेपछि कान्ति लोकपथ हुँदै काठमाण्डौ–हेटौँडा आवतजावत बन्द...
Read more

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक काठमाण्डौ – स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो । प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेस गर्नुपर्ने...
Read more
1 37 38 39 40 41 57

Trending News

Editor's Picks

न बढे गैंडा, न बाँचे अर्ना : मृत्युथलो बन्दै नयाँ बासस्थान

चितवन/लुम्बिनी — दुर्लभ वन्यजन्तुको बासस्थल एकै क्षेत्रमा मात्रै सीमित हुनु संरक्षणका दृष्टिले जोखिमपूर्ण मानिन्छ । महामारी, प्राकृतिक प्रकोप वा मानवीय अतिक्रमणले सिंगो प्रजाति नै सखाप हुन सक्ने खतरा टार्न वन्यजन्तुलाई धेरै ठाउँमा फैलाउनु बुद्धिमानी हुन्छ । यही रणनीतिअनुरूप, कुनै एक बासस्थलमा संख्या धेरै भएका जीवजन्तुलाई उस्तै अनुकूल वातावरण भएको अर्को क्षेत्रमा लगेर राख्ने (स्थानान्तरण गर्ने) चलन नेपालमा...

भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन

भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी (सीजेपी)ले दिल्लीमा प्रदर्शन गरेको छ । ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सडकमा निस्किएको हो । संघीय राजधानी दिल्लीको जन्तर–मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ । अमेरिकाबाट आजै बिहान...

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा काठमाण्डाै —   सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो । कोरला नाकाबाट पैठारी...

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ काठमाण्डौ — काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा...

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो काठमाण्डौ — नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०