"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राप्तिमा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

माघ १५ गते । नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नगर स्तरमा सम्पर्क कार्यालय खोल्ने क्रममा राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता,एमाले...
Read more

राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत...
Read more

नेतृत्वले कार्यकर्ता जोड्ने ऊर्जा दिने हो, मनोबल गिराउने होइनः सुरेन्द्र पाण्डे

काठमाडौं- निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेका बेला नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक एकता र नेतृत्वको कार्यशैलीप्रति गम्भीर टिप्पणी गरेका छन्। पछिल्ला केही समययता एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिहरूलाई लक्षित गर्दै उनले नेतृत्वका भनाइ र अभिव्यक्तिका कारण पार्टीलाई क्षति हुने बताएका हुन्। ओलीका ‘धनुषा, महोत्तरी जस्तो झापाको दमक होइन, यो नगर...
Read more

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

राप्ती,माघ ८- पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन। जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा...
Read more

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण...
Read more

पत्रकारितामा देखिएका विकृति सुधार्न काउन्सिल नेतृत्वमा आएको हो : अध्यक्ष आचार्य

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ। प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो। “पत्रकारिता पेशा अहिले समस्यामा छ...
Read more

एमाले केन्द्रीय सदस्यमा चितवनका आठ जना निर्वाचित

भरतपुर । नेकपा एमालेको एघारौँ महाधिवेशनमा चितवनबाट प्रतिस्पर्धा गरेका नेतामध्ये केन्द्रीय सदस्यमा आठ जना निर्वाचित भएका छन् । पूर्वपोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, बालिका गिरी, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, यमबहादुर परियार, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । रावल महिला खुलाबाट, अधिकारी बागमती प्रदेश युवा, बराल...
Read more

सक्रिय राजनीतिबाट बिदा लिएको एमाले नेता अधिकारीको घोषणा

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् । ‘म कार्यकर्ताको...
Read more

राप्ती नगरपालिका वडा नं. ८ मा पीडित सेवा संघको सामाजिक परीक्षण सम्पन्न, संस्थागत पारदर्शिता र समुदायप्रतिको प्रतिबद्धता उजागर

चितवन – बुधवार, राप्ती नगरपालिका वडा नं. ८ मा सहभागीमूलक अध्ययन, सामाजिक रूपान्तरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील पीडित सेवा संघले यस आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको सामाजिक परीक्षण सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरू, स्थानीय प्रतिनिधि, सुरक्षा निकाय, लाभान्वित समूह र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण पुर्ण बहादुर मगरले...
Read more

नागरिकता बिना अस्तित्वः ‘म छु’ भन्न पनि प्रमाण खोज्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

अशोक बहादुर परियार । भरतपुर नागरिकता कार्यालयको ढोकाबाहिर उभिँदा उनी सधैं एउटै प्रश्नसँग जुध्छिन्— “म को हुँ भनेर राज्यले कहिले स्वीकार गर्छ?”आफू जे हुँ, त्यो बन्न संविधानले अधिकार दिएको छ। तर त्यो अधिकार कागजमै सीमित हुँदा, जीवन भने पहिचानविहीन बन्न पुग्छ। यो पीडा कुनै एक व्यक्तिको मात्र होइन, नेपालका सयौँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका...
Read more
1 2 3

Trending News

Editor's Picks

चितवन–१ मा १ लाख ४५ हजार बढी मतदाता, १७ उम्मेदवार प्रतिस्पर्धामा , विकास कामिले नेकपालाई समर्थन गर्ने

पुर्ण बहादुर मगरचितवन, मंसिर — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नं. १ मा कुल १ लाख ४५ हजार ६ सय ३१ मतदाताले आज मतदान गदँैछन । निर्वाचन आयोग, नेपालको तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ७३ हजार ६ सय ५१ (४९.३० प्रतिशत) र महिला मतदाता ७१ हजार ९ सय ८० (५०.७० प्रतिशत) रहेका...

चितवन क्षेत्र नं १ मा निर्वाचन आचारसंहिता: लोकतन्त्रको परीक्षाक्षण

चुनाव लोकतन्त्रको उत्सव मात्र होइन, जनताबाट अनुमोदित हुने गम्भीर प्रक्रिया हो। नागरिकले आफ्ना प्रतिनिधि छान्ने यो क्षण स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन सकेन भने लोकतन्त्रको आधार कमजोर हुन्छ। त्यसैले निर्वाचनका बेला लागू हुने आचारसंहिता औपचारिक कागज होइन, लोकतान्त्रिक संस्कारको आधारस्तम्भ हो। चितवन क्षेत्र नं १ का मतदाताले यसपटक पनि दल र उम्मेदवारको व्यवहारबाट यही संस्कारको...

‘कम्युनिस्टको गढ’मा कोही छैनन् ढुक्क

यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा...

जनताको आक्रोश झेल्दै हरि ढकाल

अघिल्लो निर्वाचनमा ‘हेभिवेट’ नेताहरूलाई हराएर ढकाल चर्चामा आएका थिए । तर, जितेर गएपछि क्षेत्रका लागि कुनै काम नगरेको आरोप र मतदाताको असन्तुष्टि ढकालका लागि मुख्य चुनौती बनेको छ। ००० २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई पराजित गरेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल दोस्रो पटक चितवन–१ बाट उम्मेदवारी दिएका...

अर्थशास्त्रीको संसदीय प्रतिस्पर्धा

चितवन–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. कृष्णराज पन्त उम्मेदवार बनेका छन् । पूर्व माओवादी केन्द्रको कमजोर प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसको समेत सहयोगमा २०७९ मा राप्ती नगरपालिका जितेको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नु अघि डा. पन्त एकीकृत समाजवादीकै नेता थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०