"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एक महिनामा नेपाल भित्रिए ७१ हजारभन्दा बढी विदेशी पर्यटक

Table of Content

काठमाण्डौ – जुलाई महिनामा साढे ७१ हजार भन्दा धेरै विदेशी पर्यटक हवाइमार्गबाट नेपाल भित्रिएका छन् । मध्य मनसुन भएकाले पर्यटन व्यवसायमा अफसिजन मानिने जुलाइ महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । 

बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा २ दशमलव ३ प्रतिशत बढी हो । २०२५ जुलाईमा ७० हजार १९३ पर्यटक नेपाल आएका थिए । यस वर्षको जुलाइमा भारतबाट २३ हजार ४९० जना पर्यटक आएका छन् । यो कुल आगमनको ३२ दशमलव ७३ प्रतिशत हो । 

त्यस्तै चीनबाट ११ हजार ९९ पर्यटक आएका छन् । यस्तै युरोपेली देशबाट ९ हजार २७९ जना र अमेरिकी देशबाट ८ हजार ८२४ जना पर्यटक आएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०