"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सुकुमबासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?

नेपालको राजनीतिक इतिहासमा हरेक नयाँ सरकार आफ्नै शैली, आफ्नै भाष्य र आफ्नै प्रतिज्ञासहित उदाएको देखिन्छ । तर केही सरकारहरू केवल प्रशासनिक संरचना परिवर्तन गर्न आउँछन् भने केहीले समाजको आत्मामै हस्तक्षेप गर्ने प्रयास गर्छन् ।  वर्तमान सरकारले सार्वजनिक जग्गामा बसेका सुकुम्वासी बस्तीहरू हटाउने अभियानलाई जुन तीव्रता र कठोरतासहित अघि बढाएको छ, त्यसले केवल भूमि व्यवस्थापनको प्रश्न...
Read more

आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी

आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी काठमाण्डौ – अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर...
Read more

सरकारको बदलिएको कूटनीतिले नेपाल–भारत सम्बन्ध अन्योलमा

काठमाडौँ — सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गरे । अमेरिकी राष्ट्रपतिका विशेषदूतलाई भेट्न मानेनन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पार्ने गरी भन्सारमा कडाइ गरे । र, नेपाली भूमि लिपुलेक भएर तीर्थयात्रा मार्ग सुरु गरेकामा नयाँदिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाए— यो भारतीय विदेश सचिव काठमाडौं आउन लागेको...
Read more

पेट्रोलको आयात दुई गुणाले वृद्धि

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो । गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल...
Read more

नगर प्रहरीले काफल पोखिदियो, चौतर्फी आलोचनापछि नगरपालिकाले दियो क्षतिपूर्ति

 काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो । उक्त नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै जेठ ५ गते मङ्गलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा...
Read more

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत काठमाण्डौ – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६...
Read more

आज – ०७ जेठ २०८३ बिहिवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अति आत्मविश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ जानकारको सल्लाह लिनुहोस। कानुनी मामलाहरूमा सतर्क रहनुहोस्। व्यापारमा मनग्य लाभ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विद्यार्थीवर्गहरू प्रतियोगी परीक्षाको...
Read more

युरोपालिग फुटबलको उपाधि एस्टनभिल्लाले जित्यो

काठमाण्डौ – एस्टनभिल्लाले युरोपालिग फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा जर्मन क्लबफ्राइबर्गलाई ३–० गोलले हराउँदै एस्टनभिल्लाले ३० वर्षपछि ठूलो सफलता हातपारेको हो । खेलमा युरी टिलेमान्सले ४१ मिनेटमा पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको ५८ मिनेट अर्को गोल थपेका थिए । योसँगै...
Read more

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीको ९ बुँदे निर्देशिका

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीको ९ बुँदे निर्देशिका काठमाण्डौ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि नौ बुँदे निर्देशिका जारी गर्नुभएको छ ।  निर्देशिकामा विगत पाँच वर्षको दूध सङ्कलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को...
Read more

कांग्रेस–एमालेको प्रदेश सत्ता गठबन्धनमा नेकपा सामेल हुने सङ्केत

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा विपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि सहभागी गराउने सङ्केत दिएका छन्। पूर्वसहमति अनुसार आगामी असारमा ६ वटा प्रदेशमा सरकार फेरबदल गर्ने विषयमा कांग्रेस र एमाले जुटेकै बेला गणतन्त्र पक्षधरबिच सत्ता गठबन्धन बनाउने गरी गृहकार्य भएको हो। यसका लागि विभिन्न मोडालिटीबारे छलफल भए पनि ठोस सहमति भइसकेको...
Read more
1 … 52 53 54 55 56 … 98

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०