"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै काठमाण्डौ – आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको हो ।  दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चार तथा सूचना...
Read more

चितवनमा सुकुम्बासीमाथि दमन भएको भन्दै श्रम संस्कृति पार्टीद्वारा ज्ञापन पत्र बुझाइयो

चितवन — अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीमाथि सरकारद्वारा गरिएको भनिएको दमनप्रति आपत्ति जनाउँदै श्रम संस्कृति पार्टीले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ। पार्टीले हालै सुकुम्बासी नागरिकमाथि गरिएको बल प्रयोग, घरटहरा भत्काउने कार्य र अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गरेको अवस्थामा राज्य स्वयंले कमजोर तथा...
Read more

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले हिजो सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश,२०८३ जारी गर्नुभएको हो ।  उहाँले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हिजो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । वालेन्द्र शाह...
Read more

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।  आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो । पूर्वी खण्ड दाउन्नेमा झण्डै चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो । ...
Read more

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया काठमाण्डौ – इरानले मध्यस्थकर्ता देश पाकिस्तानमार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ ।  नयाँ प्रस्तावमा के के बुँदा समावेश छन् भन्नेबारेमा तत्काल स्पष्ट छैन ।...
Read more

प्रमुख ५ बालीको समर्थन मूल्यका लागि तोकियो मिति

प्रमुख ५ बालीको समर्थन मूल्यका लागि तोकियो मिति काठमाण्डौ – कृषि तथा पशुपन्छी मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका–२०८२ जारी गरेको छ ।  निर्देशिकाअनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनुअघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ । प्रमुख ५ वटा बाली धान, गहुँ, मकै र कोदो तथा...
Read more

राप्ती–१ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

वैशाख १८ गते, चितवन — चितवनको राप्ती नगरपालिका वडा नं. १ स्थित सत्यश्वर महादेव शिवालय मन्दिर परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मन्दिर व्यवस्थापन समिति, सेन्ट जेभियर एकेडेमिक कन्सल्टेन्सी चितवनको संयुक्त आयोजना तथा वैकल्पिक आयुर्वेद चिकित्सालय रत्ननगरको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रम अन्तर्गत कुल ६१ जनाले रक्तदान गरेका...
Read more

चितवनमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया सम्पन्न

वैशाख १८ गते, चितवन — गुणस्तर तथा खाद्य विभाग, चितवनको आयोजनामा तथा राप्ती उद्योग वाणिज्य संघको समन्वयमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गुणस्तर तथा खाद्य विभाग, चितवनका कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजकुमार कंडेल प्रमुख अतिथिको रूपमा...
Read more

बीपीको विकल्प पुष्पलाल राजमार्ग, असारदेखि सवारी चलाउने गरी काम गरिँदै

(काठमाडौं) र (दोलखा) — १४ चैत यता सामान्य पानी पर्नसाथ बीपी राजमार्ग पटक–पटक अबरुद्ध हुँदै आएको छ । यस खण्डमा पर्ने ८ किलोमिटर सडक खोलो तर्काएर बनाइएको छ । जसले गर्दा रोशी खोलामा बाढी आउनसाथ अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाइदिँदा यातायात ठप्प हुन्छ । यस खण्डमा पर्ने चौकीडाँडादेखि बर्खे खोलासम्म नै बाढीले क्षति गरेको छ । बढी समस्या कटुन्जेबेंसी,...
Read more

पूर्वी लिबियामा डुङ्गा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु

लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको  लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ । सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू...
Read more
1 … 51 52 53 54 55 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०