"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

टिकटकर तुलसा अधिकारी पक्राउ : थाइल्याण्डबाट काठमाण्डौ ल्याइयो

Table of Content

टिकटकर तुलसा अधिकारी पक्राउ : थाइल्याण्डबाट काठमाण्डौ ल्याइयो

काठमाण्डौ – टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो ।

अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट गएराति काठमाण्डौ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ । अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीविरुद्ध ललितपुरका एक जना व्यवसायीले उजुरी दिएका थिए । अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०