"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

“तामागढी–सिम्रौनगढ राजमार्ग विवाद चर्कियो: मुआब्जामा दोहोरो मापदण्डको आरोप, माननीय गणेश धिमालको संरचना पनि प्रश्नको घेरामा”

बारा — मधेस प्रदेशको महत्त्वपूर्ण मानिएको तामागढी–सिम्रौनगढ राजमार्ग विस्तार अहिले गम्भीर विवादको केन्द्रमा पुगेको छ। सडक विस्तारसँग जोडिएको मुआब्जा र जग्गा व्यवस्थापन प्रक्रियामा “दोहोरो मापदण्ड” अपनाइएको भन्दै स्थानीय स्तरमा तीव्र असन्तुष्टि देखिएको छ। राजमार्ग विस्तारका लागि आफ्नो पुख्र्यौली नम्बरी जग्गा उपलब्ध गराएका किसानहरू वर्षौँदेखि उचित मुआब्जा नपाउँदा आर्थिक संकटमा परेका छन्। कतिपय परिवार त बसोबासकै...
Read more

पदमुक्त भएपछि उपकुलपति प्राडा जोशीले भने- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्

धनगढी- लामो समयको प्रतिक्षा पछि सञ्चालनका क्रममा रहेको कैलालीको गेटास्थित सहिद दररथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था फेरि अनिश्चित बनेको छ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गरेपछि गेटा सञ्चालनको प्रक्रिया पूरा नहुँदै अन्यो सृजना भएको हो। अध्यादेशका कारण गेटा सञ्चालनको प्रक्रियालाई अन्तिम रुप दिइरहेका उपकुलपति प्राडा सुनिलकुमार जोशीसहित रजिस्ट्रार डा खेमराज...
Read more

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान ।  इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य अमेरिकाबाट औपचारिक प्रतिक्रिया प्राप्त भएको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघेईले आइतबार राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उक्त जानकारी दिँदै अमेरिकी प्रतिक्रिया हाल अध्ययनको क्रममा रहेको बताएका छन् । उनले स्पष्ट पार्दै इरानको प्रस्ताव पूर्ण रूपमा युद्ध अन्त्य गर्ने उद्देश्यमा केन्द्रित रहेको...
Read more

‘७ तले घर निर्माण रोक्न खोज्दा सुटर लगाएर धम्क्याइएको थियो’

सरकारले  सुकुमबासी बस्तीका संरचना हटाउने र मापदण्ड विपरीतका भवनहरूमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा काठमाडौँ १० को अनामनगरस्थित चर्चित सात तले भवनमा लगाइएको डोजर र काठमाडौँका सुकुमबासी बस्ती व्यवस्थापनका विषयमा काठमाडौँ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार केसीसँग अमृत चिमरियाले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता यहाँ...
Read more

इँटा भट्टामा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। पुनर्वास नगरपालिका–७ मा न्यू इँटा उद्योगमा गएराति दुर्घटना भएको हो। काँचो इँटामा पानी हाल्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उद्योगमा कार्यरत कामदारहरू चपेटामा परेका थिए। दुर्घटनामा परी भारतको उत्तर प्रदेश बहराइच जिल्लाका २७ वर्षीय...
Read more

आज सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो काठमाण्डौ — आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन तोलामा ३ सय रुपैयाँले  घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५...
Read more

आन्दोलनको बाटो नरोज्न निस्सा पाएका सुकुमवासीलाई पोखरा महानगर प्रमुखको आग्रह

काठमाडौँ — सुकुमवासी बस्ती खाली गराउने सूचनाविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेपछि पोखरा महानगर प्रमुख धनराज आचार्यले निस्साप्राप्त सुकुमवासीलाई आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् । साथै, ‘संघर्ष समिति’ को सट्टा ‘सहयोग तथा सहजीकरण समिति’ बनाएर महानगरसँग मिलेर समस्या समाधान गर्न उनले सुझाव दिएका छन् । सोमबार फेसबुकमार्फत...
Read more

सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान काठमाण्डौ — सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाउनु भएको छ । आज बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उहाँलाई  दर्ज्यानी चिह्न लगाईदिनु भएको हो । योसँगै पौडेलको कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । पौडेल सशस्त्र प्रहरीका १३औँ आईजीपी हुनुहुन्छ ।...
Read more

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको  छ । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १६६ रनको लक्ष्य...
Read more

ओझेलमा मेघौलीको थारु सांस्कृतिक सङ्ग्रहालय

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार मेघौलीमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु सङ्ग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकहरुको आवागमन सङ्ख्या पनि न्यून छ । थारु जातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका...
Read more
1 … 47 48 49 50 51 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०