"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक 

Table of Content

काठमाडौँ — सरकारले २३ वटा समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका संचालकहरूको नामावली सार्वजनिक गरेको छ।

बुधबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरुको विवरण सार्वजनिक गरेको हो।

समितिले सार्वजनिक भएका संचालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा सूचित गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेको छ।

समितिले संचालकहरूलाई सम्बन्धित सहकारीको दायित्व फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न भनेको छ। 

यसो नगरेमा कानूनी कारबाही हुने चेतावनी पनि समितिले दिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1624096079_Marsyangdi-River_GN2paH04PV_undr76vor9p7guiuqe7s7naow78byrrtoja6dbj14dq7jmnldv3bpzvdc1r0_G51aIbnq3J_6l78zgw0l7ekkt19udkr7qqrc00hbdmrqpexj88bpb8mtmpmntbjn07fusqx

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । ...
krishnabhir-road-1789298778 (1)

भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङकाे कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०