"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । टाँडीबाट भट्ट चोकतर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री रत्ननगर–१४ बस्ने ७५ वर्षीया कृष्णमाया मगरको बकुलहर रत्ननगर अस्पतालमा उपचारको क्रममा शनिबार बेलुकी ७ः२२ बजे मृत्यु भएको हो । मोटरसाइकल...
Read more

धमाधम काटिँदै छन् सडकका जोखिमयुक्त सालका रुख

भरतपुर । २०७९ जेठ ६ गते शुक्रबार साँझ चितवनमा भीषण हावाहुरी आयो । हावाहुरीले सडकका धेरै रुखहरु ढले । ढलेका रुखले च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गयो । भरतपुर–११ को भोजाडमा अटोमा सवार दुई जना र बसेनीमा म्याजिकमा सवार एक जनाको हावाहुरीले ढालेको रुखले च्यापिएर मृत्यु भयो । त्यतिबेलाको हावाले चितवनमा १५ जना घाइते भएका...
Read more

सप्तरीको वभनगामा टोलमा भएको आगलागीबाट १२ घरगोठ जले

सप्तरीको वभनगामा टोलमा भएको आगलागीबाट १२ घरगोठ जले काठमाण्डौ – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको आगलागीमा १२ वटा घरगोठ जलेका छन् ।  आगलागीबाट ६ परिवारको १२ वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय रामअवतार यादवको गाई गोठमा बालिएको घुरबाट आगो सल्केको र उहाँका दुईवटा घर र...
Read more

सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइको सरकारको डर र प्रभावमा न्याय सम्भव नहुने बताएकी छन्।  ७४औँ कानुन दिवसका अवसरमा शनिबार सर्वोच्च अदालतले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले दुई तिहाइ बहुमतको सरकारको डर र भयबाट मुक्त भई अदम्य साहसकासाथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वानसमेत गरिन्। ‘म हाम्रा सबै न्यायाधीशहरुलाई भन्न चाहन्छु, डर र...
Read more

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त तनहुँ – जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई...
Read more

आज चराहरूको विश्व बसाइँसराइ दिवस

आज चराहरूको विश्व बसाइँसराइ दिवस काठमाण्डौ – आज चराहरूको विश्व बसाइँसराइ दिवस । हरेक वर्ष मे महिनाको दोस्रो शनिवार मनाइने यो दिवस यस वर्ष हरेक चरा महत्त्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ । अनुकूल मौसम, सुरक्षित बासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन् । यही यात्रालाई बसाइँसराइ भनिन्छ । विश्वमा...
Read more

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ?

सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमती, कति रोयल्टी सङ्कलन भयाे ? काठमाण्डौ – सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमती लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन सिजनमा सगरमाथा आरोहणका लागि ४ सय ९२ जनाले अनुमती लिएका छन् । यो सङ्ख्या अनुमती लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढी रहेको पर्यटन विभागका...
Read more

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू

रास्वपाका सांसदहरुको लागि दुई दिने प्रशिक्षण शुरू काठमाण्डौ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारीसहित...
Read more

आरम्भ कलेज ‘बिएचएम’ र ‘बिआइटिएम’मा पुनः जिल्ला टपर

भरतपुर । चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले ‘बिएचएम’ तथा ‘बिआइटिएम’ चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् । बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल...
Read more

रत्ननगरमा आजबाट राष्ट्रिय स्तरको फुटबल खेल सरु हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ...
Read more
1 … 38 39 40 41 42 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०