"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आईपीएल क्रिकेटमा दिल्लीले पञ्जावलाई तीन विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले पञ्जावलाई तीन विकेटले हरायो काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई हराएको छ ।  हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।  पञ्जाब किंग्सको यो...
Read more

देशका केही ठाउँमा वर्षा : अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना

देशका केही ठाउँमा वर्षा : अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा देशका धेरैजसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  म्याग्दीको तातोपानी स्टेशनमा सबैभन्दा धेरै ९८ मिलिमिटर वर्षा मापन भएको...
Read more

एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण काठमाण्डौ — एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र...
Read more

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै संसद्को अधिवेशन शुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो । त्यसपछि अघि...
Read more

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन...
Read more

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ काठमाण्डौ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि पेस गरेको सुझाव ग्रहण गर्दै उहाँले कानुनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो । उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले...
Read more

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत काठमाण्डाै – सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएकाे छ । आज बसेकाे बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । आज दिउँसाे...
Read more

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु काठमाण्डौ — बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गरिएको हो । बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्नसप्ताहव्यापी अभियानले ‘कोसेढुङ्गा’ को...
Read more

राप्ती नगरपालिका वडा नं. ९ मा सिपमूलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

राप्ती नगरपालिका वडा नं. ९ मा लक्षित वर्गका लागि सञ्चालन गरिने सिपमूलक तथा टोल विकास व्यवस्थापन तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम आज श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खड्कबहादुर तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती नगरपालिकाका...
Read more

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनुभएको छ । पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्वासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताउनुभयो । भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाडिने सभापति लामिछानेले प्रतिबद्धता...
Read more
1 … 36 37 38 39 40 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०