"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि मङ्गलवार अर्थात् वैशाख २९ गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो । कार्यालयले यसअघि नै १ महिनाभित्र...
Read more

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन काठमाण्डाै – चलचित्र ‘लालीबजार’ विरुद्ध काठमाण्डाैकाे माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्रहत्या हुने गरी चलचित्र निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन् । बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले ‘लालीबजार’ चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त...
Read more

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभयो...
Read more

रसुवाको उतरगया गाउँपालिकामा पहिलाे पटक भिडियाे एक्सरेवाट पशुहरूकाे उपचार

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाकाे आयोजना तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा रसुवा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिको प्रयोग गरी पशुहरूमा बाँझोपन भए/नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पानीका फोका भए/नभएको पहिचान गरी उपचार गरिएको छ । साथै, भिडियो एक्स–रेको माध्यमबाट पशुहरूको गर्भ परीक्षण समेत गरिएको छ । पछिल्ला वर्षहरूमा पशुपालक किसानहरूको सङ्ख्या घट्दै गएपछि...
Read more

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य काठमाण्डौ – मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ गरिएको छ ।  भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्नेहरूका सुरक्षा निगरानीसहित परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने...
Read more

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।  अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको...
Read more

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक-पटक...
Read more

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत काठमाण्डौ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको सङ्केत गर्नुभएको छ ।  तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभएको छ । तत्कालीन सोभियत सङ्घले नाजी जर्मनीविरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्षयता पहिलो पटक...
Read more

लेबनानमा इजरायलको हवाई आक्रमण : ३९ जनाको ज्यान गयो

लेबनानमा इजरायलको हवाई आक्रमण : ३९ जनाको ज्यान गयो काठमाण्डौ – दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ३९ जनाको ज्यान गएको र १५ जना घाइते भएको जनाएको छ ।  ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेका बीबीसीले जनाएको छ ।...
Read more

एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न सञ्चार क्षेत्रका तीन संस्थाको संयुक्त अपील

एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न सञ्चार क्षेत्रका तीन संस्थाको संयुक्त अपील काठमाण्डौ – सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले एफएम रेडियो तथा सञ्चालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन् ।  तीन वटा संस्थाले संयुक्त अपीलमार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै सङ्गीत रोयल्टी संकलन...
Read more
1 … 37 38 39 40 41 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०