"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसिसी प्रिमियर कप आजदेखि मलेसियामा शुरु हुँदै

Table of Content

काठमाण्डौ – तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा शुरु हुँदैछ ।

प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् ।

समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) , कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । समूह चरणमा नेपालले भोलि  बहराइनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...
Asiayad---11-1789863787

एशियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा

काठमाण्डौ – जापानको आइची–नागोयामा आयोजना भएको २०औँ एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ...
c7c14099-f880-4b88-84de-c0d4511d4166

चितवनका बोर्लाङवासीलाई संगठित गर्दै बोर्लाङ(गोरखा) –चितवन समाज गठन, अध्यक्षमा सुनिल श्रेष्ठ

रत्ननगर,असोज ४ चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीलाई संगठित गर्दै सामाजिक सेवा, आपसी सहयोग तथा बोर्लाङको...
468794669_974549531372354_3931774017936868608_n

एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता र उपविजेता भिड्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०