"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

Table of Content

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

काठमाण्डौ – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न शुरु गरेको छ । 

समितिले पहिलो चरणमा समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । अरू समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । 

साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न समितिले आग्रह गरेको छ । 

समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा सार्वजनिक गरेको हो ।

https://drive.google.com/file/d/19BRipTloegbI6tEjnBGfwjsEjEO02_41/preview

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै

रवि लामिछाने अर्को हप्ता नयाँदिल्ली जाँदै काठमाण्डौ – भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि अर्को हप्ता जेठ १८ मा नयाँदिल्ली जाँदै हुनुहुन्छ । लामिछाने तीनदिने औपचारिक भ्रमणका लागि आउँदो सोमबार दिल्ली जान लाग्नुभएको हो । नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेका बेला लामिछानेको...

कृषि उत्पादनको प्रवर्द्धनका लागि मागपत्र पेस

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीले उत्पादन गरेका कृषि सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेस गरिएको छ । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय समन्वय बैठक तथा अन्तर्क्रिया कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिएर मागपत्र पेस गरिएको हो । महिला तथा सामाजिक उद्यमी महिला सहकारीहरुका...

शक्तिशाली सरकारले ल्याउने बजेटमा मनोबल खस्किएको निजी क्षेत्रको मागका चाङ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम चरणमा सरकार जुटेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्छ । त्यही अनुरुप अर्थमन्त्रालयले बजेट लेखनलाई अन्तिम चरण छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकता समेत संसदबाट पारित गरिसकेको छ । बजेटको सिद्धान्त तथा प्राथमिकतामा...

जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन काठमाण्डौ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच नीतिगत विषयमा विवाद हुने गरेको छ । जसका कारण समयमा निर्णय नहुने, बजेट...

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी भइरहेको कृषि मन्त्री चौधरीको दाबी

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी भइरहेको कृषि मन्त्री चौधरीको दाबी काठमाण्डौ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको दाबी गर्नुभएको छ । पछिल्लो चार महिनाको झण्डै ५८ करोड बक्यौता दायित्वमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०