"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

अझै फर्केनन् फरार १३३ कैदीबन्दी

बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् । कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी...
Read more

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु

काठमाडौं । प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनकै छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको छ ।  आइतबार (वैशाख १३) दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा राति मृत्यु भएको हो । साथै,...
Read more

सरकार सर्वोच्चको फैसलाउपर पुनरावलोकनमा जाने

काठमाडौं। भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतको क्षेत्राधिकारविपरीत भन्दै सरकार पुनरावलोकनमा गएको छ।सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले गठन गर्ने आयोगहरू राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै सरकारले सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन दर्ता गरेको हो । त्यसरी गठन गर्ने आयोगहरूले वास्तविक समस्या समाधान गर्नुको साटो राज्यको सम्पत्ति दोहन गरेको उल्लेख गर्दै सरकारले सर्वोच्च...
Read more

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता 

काठमाडौं- आकर्षक बोनसदर सहित विगत ३९ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.र ग्राण्डी...
Read more

अत्यधिक मदिरा सेवन र मोटोपनको दोहोरो जोखिम : २६–३४ वर्षका युवामा उच्च प्रभाव

एजेन्सी । विश्वव्यापी रूपमा जीवनका सानाठूला प्रत्येक क्षणलाई ‘सेलिब्रेशन’ बनाउने प्रवृत्तिसँगै मदिरा सेवन गर्ने संस्कार तीव्र रूपमा विस्तार हुँदै गएको छ । जन्मदिनदेखि सफलताको उत्सव, भेटघाटदेखि तनाव घटाउने तथा आधुनिक जीवनशैलीमा मधिराको अनिवार्य जस्तै बन्न थालेको छ । तर, यसरी सामान्यीकरण हुँदै गएको सेवनले स्वास्थ्य, व्यवहार र सामाजिक संरचनामा पार्ने दीर्घकालीन असरबारे बहस पनि उस्तै...
Read more

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार (वैशाख १४) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको...
Read more

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन काठमाडौंमा पत्रकार सम्मेलन

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक क्षेत्रका हजारौँ नागरिकलाई विस्थापित हुनबाट बचाउन वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ। आज (आइतबार) राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित घरधनी र व्यवसायीले यस्तो माग गरेका हुन् । संघर्ष समितिले बालेन्द्र शाहलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत एक ज्ञापनपत्र...
Read more

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष शान्ति प्रस्ताव पेश

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष एउटा नयाँ प्रस्ताव पेश गरेको छ । एक्सियोसको रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग पुनः खोल्न र जारी युद्ध अन्त्य गर्न एउटा ढाँचा तयार गरेको छ, जसलाई लामो समयदेखि जारी द्वन्द्वमा सम्भावित सफलताको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेमा सिधै कल...
Read more

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा पर्सि

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो, नरिवल खसाल्ने जात्रा पर्सि काठमाण्डौ — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइएको छ । हिजो रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहादेखि तानेर लगनखेल पुरयाईएको थियो । रथ तान्ने क्रममा पानी परिरहेपनि बसपार्कमा रहेको रुखमा रथलाई एक पटक परिक्रमा गराइएको थियो । नरिवल खसाल्ने जात्रा पर्सि बुधवार हुने...
Read more

यसपालि पनि लाखका योजना माग्दै सांसद

काठमाडौँ — बजेट निर्माणको संघारमा स–साना योजनामा समेत रकम विनियोजनको माग गर्दै सांसदहरू मन्त्रालय धाउने अभ्यासले यसपालि पनि निरन्तरता पाएको छ । सांसदहरूले बजेट विनियोजनको माग गर्दै आआफ्नो क्षेत्रका योजनाहरूको सूची नै मन्त्रालयलाई बुझाइरहेका छन् । प्रदेश र स्थानीय सरकारबाट सञ्चालन गर्नुपर्ने खालका सानातिना योजनामा समेत उनीहरूले संघ सरकारसँग बजेट मागिरहेका छन् ।   योजना माग्ने सांसदहरूको सबैभन्दा बढी...
Read more
1 … 3 4 5 6 7 … 13

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०