"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य काठमाण्डौ – मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ गरिएको छ ।  भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्नेहरूका सुरक्षा निगरानीसहित परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने...
Read more

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।  अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको...
Read more

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक-पटक...
Read more

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत काठमाण्डौ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको सङ्केत गर्नुभएको छ ।  तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभएको छ । तत्कालीन सोभियत सङ्घले नाजी जर्मनीविरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्षयता पहिलो पटक...
Read more

लेबनानमा इजरायलको हवाई आक्रमण : ३९ जनाको ज्यान गयो

लेबनानमा इजरायलको हवाई आक्रमण : ३९ जनाको ज्यान गयो काठमाण्डौ – दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ३९ जनाको ज्यान गएको र १५ जना घाइते भएको जनाएको छ ।  ज्यान गुमाउने र घाइते हुनेहरू बालबालिका पनि रहेका बीबीसीले जनाएको छ ।...
Read more

एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न सञ्चार क्षेत्रका तीन संस्थाको संयुक्त अपील

एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न सञ्चार क्षेत्रका तीन संस्थाको संयुक्त अपील काठमाण्डौ – सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले एफएम रेडियो तथा सञ्चालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन् ।  तीन वटा संस्थाले संयुक्त अपीलमार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै सङ्गीत रोयल्टी संकलन...
Read more

रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । टाँडीबाट भट्ट चोकतर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री रत्ननगर–१४ बस्ने ७५ वर्षीया कृष्णमाया मगरको बकुलहर रत्ननगर अस्पतालमा उपचारको क्रममा शनिबार बेलुकी ७ः२२ बजे मृत्यु भएको हो । मोटरसाइकल...
Read more

धमाधम काटिँदै छन् सडकका जोखिमयुक्त सालका रुख

भरतपुर । २०७९ जेठ ६ गते शुक्रबार साँझ चितवनमा भीषण हावाहुरी आयो । हावाहुरीले सडकका धेरै रुखहरु ढले । ढलेका रुखले च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गयो । भरतपुर–११ को भोजाडमा अटोमा सवार दुई जना र बसेनीमा म्याजिकमा सवार एक जनाको हावाहुरीले ढालेको रुखले च्यापिएर मृत्यु भयो । त्यतिबेलाको हावाले चितवनमा १५ जना घाइते भएका...
Read more

सप्तरीको वभनगामा टोलमा भएको आगलागीबाट १२ घरगोठ जले

सप्तरीको वभनगामा टोलमा भएको आगलागीबाट १२ घरगोठ जले काठमाण्डौ – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको आगलागीमा १२ वटा घरगोठ जलेका छन् ।  आगलागीबाट ६ परिवारको १२ वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय रामअवतार यादवको गाई गोठमा बालिएको घुरबाट आगो सल्केको र उहाँका दुईवटा घर र...
Read more

सरकारको भय र महाअभियोगको डरबाट बाहिर निस्कनुस्, लडाइँ बाँकी छ: सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइको सरकारको डर र प्रभावमा न्याय सम्भव नहुने बताएकी छन्।  ७४औँ कानुन दिवसका अवसरमा शनिबार सर्वोच्च अदालतले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले दुई तिहाइ बहुमतको सरकारको डर र भयबाट मुक्त भई अदम्य साहसकासाथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वानसमेत गरिन्। ‘म हाम्रा सबै न्यायाधीशहरुलाई भन्न चाहन्छु, डर र...
Read more
1 … 45 46 47 48 49 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०