"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

१५ जना अवैतनिक दूत पदमुक्त, वैशाख २८ मा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित ती अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई...
Read more

होर्मुजमा इरान र अमेरिकाबिच हानाहान, बढ्यो कच्चा तेलको मूल्य

होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच हानाहान भएपछि आज (शुक्रबार) बिहान एसियामा कच्चा तेलको मूल्य फेरि बढेको छ। विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रतिब्यारेल २.६ प्रतिशत बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो।   इरानले बिनाकारण...
Read more

कम तौलको तेल बेच्ने उधोगी पक्राउ

ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री गरेको फेला परेको छ। उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल ९१ लिटर र ५०० एमएलको प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको खुलेको छ । विशेष सूचनाका आधारमा अपराध अनुसन्धान ललितपुरको कार्यालयले पाटन वडा...
Read more

इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी

इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी नेपाली इतिहास भन्नेबित्तिकै हाम्रा मानसपटलमा ठूला राजामहाराजा, वीर सेनानायक र तिनका गौरवशाली युद्धका गाथाहरू मात्र नाच्ने गर्छन् । स्कुले किताबदेखि इतिहासका ठेलीहरूसम्म शक्ति र सत्ताको वरिपरि घुमेका छन् । तर, के एउटा राष्ट्रको निर्माण र रक्षा केवल केही नाम चलेका पात्रहरूबाट मात्र सम्भव थियो ? इतिहासका ती भीमकाय घटनाहरूका...
Read more

प्रधानन्यायाधीश सिफारिसमा रास्वपा सांसद खत्री भन्छन् : चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन

रास्वपा सांसद राजीव खत्रीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा आइरहेको धारणामाथि टिप्पणी गर्दै उमेरभन्दा कर्म ठूलो हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्ने तर्क राखे। साथै खत्रीले चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ नभएको उल्लेख गरे। ‘मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ। चार नम्बरले...
Read more

विधानसभा भङ्ग : ममता बनर्जीले किन गरिन् राजीनामा दिन अस्वीकार ?

भारत : पश्चिम बंगालका राज्यपाल आर. एन. रविले त्यहाँको विधानसभा भंग गर्ने आदेश जारी गरेका छन् । राज्यपालद्वारा जारी आदेशमा भनिएको छ, ‘भारतीय संविधानको धारा १७४ को उपधारा (२) को खण्ड (द) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै, म ७ मे २०२६ देखि प्रभावी हुने गरी पश्चिम बंगाल विधानसभा भङ्ग गर्दछु ।’ वास्तवमा, पश्चिम बंगाल विधानसभा चुनावको नतिजा...
Read more

पर्सिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

पर्सिसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना काठमाण्डौ – पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको...
Read more

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो काठमाण्डौ – सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ ।  हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ थियो...
Read more

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान काठमाण्डौ – विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।  उपकुलपति छनोट तथा सिफारिस समितिले ८ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन...
Read more

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो काठमाण्डौ – नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ ।  १५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको...
Read more
1 … 47 48 49 50 51 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०