"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बुर्लाकोटीको तेस्रो प्रयास

कांग्रेसको एकल उम्मेदवारी र विपक्षीको आन्तरिक कमजोरी बुर्लाकोटीका लागि मुख्य अवसर र चुनौती दुवै हुन्। २०५६ सालमा कांग्रेस नेतृ सावित्री बोगटी पाठकले निर्वाचन जिते यता चितवन- १ मा कांग्रेसका उम्मेदवारले जित्न सकेका छैनन् । कांग्रेसले यसपटक टिकट दिएका राजेन्द्रप्रसाद बुर्लाकोटी आफैं पनि यसअघि २ पटकसम्म टिकट पाएर जित्न सकेनन् । बुर्लाकोटी तेस्रोपटक उम्मेदवार बनेर पहिलो...
Read more

राप्रपाको प्रभाव क्षेत्र बनाउने प्रयास

चितवन–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बलराम शर्मा खनाललाई उम्मेदवार बनाएको छ । २०२५ सालमा गोरखाको दुर्वुङमा जन्मिएका खनाल रत्ननगर नगरपालिका वडानम्बर १४ का स्थायी बासिन्दा हुन् । २०५३ सालमा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक केन्द्रीय सदस्य बनेका थिए । राप्रपाको क्षेत्रीय अध्यक्ष भएर काम गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि...
Read more

रास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ । Advertisement रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ । रास्वपाले यसअघि धनगढी र सुर्खेतमा सभा गरेपनि त्यसपछि भैरहवा र पोखराका सभा...
Read more

चितवन जिल्ला क्षेत्र नं. १ मा नयाँ दलको आक्रामक अभियान: ‘माटो’ र ‘चिम’ चिन्ह लिएर घरदैलोमा अनिल तामाङ र धनबहादुर गुरुङ

चितवन, — आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाल को राजनीतिक केन्द्रका रूपमा चिनिने चितवन जिल्ला क्षेत्र नं. १ मा यस पटक नयाँ राजनीतिक शक्तिहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी ‘माटो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका श्रम संस्कृति पार्टीका उम्मेदवार अनिल तामाङ र ‘चिम’ चुनाव चिन्हसहित उज्यालो नेपाल पार्टीका उम्मेदवार धनबहादुर गुरुङले तीव्र घरदैलो कार्यक्रम सञ्चालन...
Read more

उमेदवारहरु भन्छन्– ‘कांग्रेस–एमालेले चुनाव जित्नुपर्छ’

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् । सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए...
Read more

मेरो जीत सुनिश्चित भइसक्यो, घोषणा गर्न मात्र बाँकी छ : उमेदवार बुर्लाकोटी

रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् । नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको...
Read more

राप्तिमा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

माघ १५ गते । नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नगर स्तरमा सम्पर्क कार्यालय खोल्ने क्रममा राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता,एमाले...
Read more

चितवन–१ मा एमालेको उम्मेदवार परिवर्तन, पाठकको ठाउँमा लामा

चितवन — नेकपा (एमाले) ले चितवन–१ मा उम्मेदवार परिवर्तन गरेको छ। चितवन जिल्ला अध्यक्ष रहेका कमल पाठकको नाम यसअघि तय भएको थियो। उनको ठाउँमा पार्टीले दावा दोर्जे लामालाई उम्मेदवार बनाउने भएको छ। पाठकले भने, ‘मेरो स्वास्थ्यमा समस्या छ। उपचार गराउनु पर्ने छ। त्यसैले म नउठेर दावा जीलाई उम्मेदवार बनाउने भएका हौं।’ दावा एमालेको बागमती प्रदेश...
Read more
1 2

Trending News

Editor's Picks

क्यानले भन्याे – एनपीएल फाइनलकाे टिकट केही मिनेटमै ‘साेल्ड आउट’

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) काे फाइनल खेलकाे टिकट केही मिनेटमै साेल्ड आउट भएकाे जनाएकाे छ । क्यानका सचिव पारस खड्काले निकाल्नुभएकाे विज्ञप्तिअनुसार फाइनल खेलकाे टिकट बिक्री खुला गरिएकाे समयमा झन्डै २ लाख ई–सेवा प्रयाेगकर्ताले एकैसाथ टिकट खरिद गर्न खाेजेका थिए । तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित...

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

काठमाण्डाै – पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरलगायत क्षेत्रमा सडक निर्माण गर्न बिहान ११ देखि दिउँसो ४ बजेसम्म अर्को सूचना नआएसम्मका लागि गाडीको आवागमन बन्द गरिने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल गरेको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आयोगले पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने तालिका प्रस्ताव गरेको छ । आयोगको प्रस्तावित तालिकाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

राप्तीमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान शुभारम्भ

राप्ती, चितवन । नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत राप्ती नगरपालिकामा अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामकुमार पण्डितको अध्यक्षतामा तथा घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अशोक थापा, कञ्चन खनाल र संगीता भट्टराई सहभागी रहेका थिए। त्यस्तै अतिथिका रूपमा शमशेर लामा, बाबुराम पाठक, ईश्वर सापकोटा, भावना सुवेदी, डा....

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुग्याे

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ कराेड रुपैयाँ पुगेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०