"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विश्वकपमा रातारात चर्चा कमाए, अहिले ख्याति सम्हाल्न सकस !

यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका केप भर्डेका गोलकिपर भोजिन्हाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेको जस्तो जीवनमै फर्कन चाहने बताएका छन् । विश्वकपअघि ४० वर्षीय भोजिन्हा खासै परिचित थिएनन् तर केप भर्डेको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाए । स्पेनसँगको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यो खेलमा उनले...
Read more

अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारी कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अन्तरबैंक कारोबार तथा सापटी लगानी सम्बन्धी व्यवस्था अनुसार अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारका कार्यक्रमहरू कार्यान्वयनका लागि बैंक तथा...
Read more

चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो–तस्वीर सामाजिक सञ्जालमा राख्न नपाउने

चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो–तस्वीर सामाजिक सञ्जालमा राख्न नपाउने काठमाण्डाै – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी ८ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधिबाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन् । यस्तै उपचारसम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ...
Read more

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए पराराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणका बारेमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् । संसदको बुधबारको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी गराएका हुन् ।  मन्त्री खनालले बोल्दै गर्दा विपक्षी दल श्रम संस्कृति पार्टीले भने विरोध गरिरहेको छ । १७ जेठको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको...
Read more

प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य हुँदैन : हर्क साम्पाङ

प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य हुँदैन : हर्क साम्पाङ काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए । “त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं ।...
Read more

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...
Read more

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण सङ्कलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिइएको हो । नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा...
Read more

३६८ वटा चौँरीको पुच्छरसहित एकजना पक्राउ

मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए। इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको...
Read more

बालेनसँग निहुँ खोज्दा ओली पनि सकिए, एमाले पनि कमजोर बन्यो रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त ले पार्टी नेतृत्वको पछिल्लो रणनीतिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग अनावश्यक टकरावले एमालेलाई ठूलो राजनीतिक क्षति पुगेको बताएका छन्। पन्तले बालेन शाहसँग विवाद र दुश्मनीको राजनीति गर्नु एमालेका लागि महँगो साबित भएको दाबी गर्दै, यदि पार्टी अध्यक्ष केपी शर्मा ओली ले बालेनसँग निहुँ...
Read more

फिफा विश्वकप २०२६ : फुटबलसँगै संगीतको विश्वव्यापी महाउत्सव, शाकिरादेखि बीटीएससम्मको जमघट

काठमाडौं । फिफा विश्वकप २०२६ भोलिबाट सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको कीर्तिमान बनाउने मात्र होइन, संगीत र मनोरञ्जनको भव्य महोत्सवका रूपमा पनि नयाँ पहिचान स्थापित गर्ने तयारी गरेको छ। ४८ टोली सहभागी रहने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन मेक्सिको सिटीस्थित ऐतिहासिक...
Read more
1 … 29 30 31 32 33 … 98

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०