"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक

Table of Content

काठमाण्डौ – आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाट काठमाण्डौले गएको साउन १ देखि १५ गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएकामध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ ।

यो कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ । उहाँले १० लाख रुपैयाँ पुरस्कार जित्नुभएको हो । यसैगरी एक लाख रुपैयाँ विजेता उपभोक्ता पुरस्कारतर्फ अरू १३ जनामा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ हुनुहुन्छ ।

विजेता उपभोक्तामध्ये दुई वटा कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश नगरिएको विभागले जनाएको छ । छनोट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन २२ गते करदाता प्रोत्साहन उपहार कार्यक्रमका पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो ।  

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

kamalprasad-pokharel-1786513990

१४ महिना अवधि बाँकी छँदै सचिव पोखरेलको राजीनामा, थप केही राजीनामा दिने तयारीमा

सरकारका दुई जना सचिवले एकसाथ राजीनामा दिएका छन्। त्यस्तै केही सचिवले राजीनामा दिने तयारीमा रहेको जानकारी...
Yhaman-123-1786507733

यमनको लालसागरमा युद्ध, माझीहरूको जीविकोपार्जन संकटमा

यमनको लालसागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौँ माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको...
Naima-2026-1786506801

नाइमा मोबिलिटी एक्स्पोमा आज नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी

काठमाण्डौ – भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको `नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा एकैदिन २९ हजार जना भन्दा...
Rajaso-bibhag-1786497988

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक

काठमाण्डौ – आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाट काठमाण्डौले गएको साउन १ देखि १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०