"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एशियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने

Table of Content

जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहिन भएसँगै
समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल र जापानले समान १/१ अंक बाँडेका छन् ।

योसँगै नेपाल ३ अंकका साथ समूह ‘ए’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । अब नेपालले मंगलबार बिहान पौने ६ बजे श्रीलंकासँग खेल्नेछ ।

हिजो नेपालसँग ५ विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो । उसले भारतसँग खेल्नेछ । आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । यो खेलमा सन्दीप जोराले अविजित ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रन बनाएका थिए । आसिफ शेखले २१ रन जोडे ।

वर्षाका कारण खेल १५ ओभरमा झारिएको थियो । तर नेपालले ब्याटिङ गरीसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Cric-team-1790403067

एशियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने

जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहिन भएसँगैसमूह विजेता बन्दै...
shisir-khanal-3-1790397348

नेपालले न्युयोर्कमा गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम

काठमाण्डौ – जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक...
flights-1790401168

विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्र अग्रस्थानमा

अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन् ।...
mausam-1790213737

जमिनी सतहमा प्रवेश गर्‍यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?

बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेको छ। प्रणाली...
barsa-pani3-1727332316-1736729223

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०