"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मन्त्री फेरबदलकाे कुनै तयारी छैन : रवि लामिछाने

Table of Content

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो ।

पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो । यस्तै उहाँले आफू र प्रधानमन्त्री वालेन्द्र शाहबीच कुनै मतभेद नरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको ‘एक्लै लडिरहेको छु’ भन्ने भावुक स्टाटसलाई राजनीतिकरूपमा व्याख्या नगर्न आग्रह गर्दै लामिछानेले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकोले उहाँका हरेक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो ।

सिङ्गो पार्टी उहाँकै साथमा उभिएको सभापति लामिछानेको भनाइ छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०