"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तीजका तीन दिनको मौसम कस्तो रहला ?

Table of Content

काठमाण्डौ – तीजका तीन दिन आज, भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका एक/दुई ठाउँमा ठूलो पर्नेछ । आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

अरु ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अरु केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, पर्सि ऋषिपञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।

तीजका तीन दिनको अवधिमा विशेषगरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ । गएराति सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलामलगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...
dron-1789270983

ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द

ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ । सुरक्षा जोखिम बढेपछि...
Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०