"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

Table of Content

काठमाण्डौ – पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो । जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएका श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी छ ।

उपसभामुख रुवीकुमारी ठाकुरले पनि जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै हिजो प्रेस काउन्सिल नेपालमा उजुरी दिनुभएको थियो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

sobita-gautam-1786623128

सरकारले भन्याे– ‘हप्तामा २ दिन बिदा ठीक छ’

काठमाण्डाै – सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको...
WhatsApp Image 2026-08-13 at 4.57.45 PM

हिमालयन लाइफको सामाजिक लेखा परीक्षण

राप्ती । राप्तीकाे पहाडी क्षेत्रका बालबालिकालाई आवासीय सुविधा शिक्षा प्रदान गरेको हिमालयन लाइफ चितवनले विहीबार...
Untitled design (3)

स्वास्थ्य अवस्था सुधारपछि जगन्नाथ थपलियाले दिए धन्यवाद, अपूर्ण तथा अतिरञ्जित समाचारमा विश्वास नगर्न आग्रह

चितवन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे...
CIB__final_one_tRikyHBFLv

एआईको दुरुपयोग गरी फेक फोटो र भिडिओ बनाउनेलाई कारबाही हुने

काठमाण्डौ – प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडिओ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०