"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज – १८ जेठ २०८३ सोमवार को राशिफल

Table of Content

Aries
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले मन उत्साहित हुनेछ भने कुनैले मन दुःखी बनाउन सक्छ । आफ्नो कार्यक्षेत्रमा सजग रहँदै अघि सरिनेछ । बेलुकीपखको समय आफूनिम्ति छुट्याउने प्रयत्न हुनेछ ।

Taurus
वृष
( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जनाबद्ध रूपमा काम गर्दै गइनेछ । प्रायः सबै कामहरू टक्कटक्क मिल्दै जानेछन् । कुनै कुराले गर्दा मन प्रसन्न रहनेछ ।

Gemini
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयावस्था विचारेर आफूलाई अभिव्यक्त गरिनेछ । कुनै कुराले मन हलुका हुनेछ । तन पनि स्वस्थ बन्दा स्वतःस्फूर्त रहला ।

Cancer
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कतै निम्तालु बनी जानुपर्ने हुन सक्छ । कुनै कुनै कुरा आफू अनुकूल नहुन सक्छ । सकेसम्म समयानुसार चल्ने प्रयास हुनेछ ।

Leo
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफैंले आफ्नो अनुकूलता विचार्नुपर्नेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । कसैको लहैलहैमा नलागेकै उत्तम रहला ।

Virgo
कन्या
( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयसन्दर्भ विचारेर चल्न खोजिनेछ । नगरी नहुने कुरामा जोड दिइनेछ । जसरी पनि आफूखुसी हुने प्रयत्न गरिनेछ ।

Libra
तुला
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंको कुरा बुझी काम गर्न खोजिनेछ । कसैको साथ लागी कतै जानुपर्ला । कुनै कुरामा केही खर्च हुन सक्छ ।

Scorpio
वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छानुसार समयलाई तह लगाइनेछ । कुनै कामका लागि केही खर्च गर्नुपर्ला । समसामयिक कुरामा अद्यावधिक हुन खोजिनेछ ।

Sagittarius
धनु
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनै कुराले मनमा घत पर्न सक्छ । कसैको कुनै कुरा चित नबुझ्न सक्छ । आफ्नै सुझबुझले काम गर्ने प्रयत्न गरिनेछ ।

Capricorn
मकर
( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनुकूल रहँदा काममा सहजता हुनेछ । प्रायः सबै कामहरू आफ्नै अनुगमनमा सम्पन्न हुनेछन् । कसैको लहैलहैमा लाग्दा काममा बाधा हुन सक्छ, विचार पु¥याउनुपर्ला ।

Aquarius
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुनै कुराले मन उत्साहित हुनेछ । सबै कुराहरू सुचारु रूपमा मिल्दै जानेछन् । सकेसम्म अत्यावश्यक कुरामा बढी जोड दिइनेछ ।

Pisces
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो जिम्मेवारीमा सजग भइनेछ । कसैलाई तपाईंको साथको आवश्यकता पर्ला । सकेसम्म सबैतिर भ्याउने प्रयास गरिनेछ ।

कान्तिपुरका स्तम्भहरु

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०