"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो काठमाण्डौ — आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन तोलामा ३ सय रुपैयाँले  घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५...
Read more

आन्दोलनको बाटो नरोज्न निस्सा पाएका सुकुमवासीलाई पोखरा महानगर प्रमुखको आग्रह

काठमाडौँ — सुकुमवासी बस्ती खाली गराउने सूचनाविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेपछि पोखरा महानगर प्रमुख धनराज आचार्यले निस्साप्राप्त सुकुमवासीलाई आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् । साथै, ‘संघर्ष समिति’ को सट्टा ‘सहयोग तथा सहजीकरण समिति’ बनाएर महानगरसँग मिलेर समस्या समाधान गर्न उनले सुझाव दिएका छन् । सोमबार फेसबुकमार्फत...
Read more

सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान काठमाण्डौ — सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाउनु भएको छ । आज बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उहाँलाई  दर्ज्यानी चिह्न लगाईदिनु भएको हो । योसँगै पौडेलको कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । पौडेल सशस्त्र प्रहरीका १३औँ आईजीपी हुनुहुन्छ ।...
Read more

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको  छ । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १६६ रनको लक्ष्य...
Read more

ओझेलमा मेघौलीको थारु सांस्कृतिक सङ्ग्रहालय

मेघौली । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार मेघौलीमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु सङ्ग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकहरुको आवागमन सङ्ख्या पनि न्यून छ । थारु जातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका...
Read more

एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सम्पन्न

भरतपुर । विकासानन्द फाउन्डेसन विश्व परिवार अन्तर्गत संस्थाका संस्थापक डा. विकासानन्द गुरूदेवको विशेष उपस्थितिमा नारायणगढस्थित वैकुण्ठचोक टोल विकास संस्थाद्वारा आयोजित एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ४ स्थित चितवन फुड मार्ट एण्ड पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा...
Read more

हर्मुज जलमार्गमा फसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा

हर्मुज जलमार्गमा फसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका व्यावसायिक जहाजहरूको सहयोगका लागि नयाँ पहल ‘प्रोजेक्ट फ्रिडम’को घोषणा गर्नुभएको छ । ट्रम्पले यो पहल महत्वपूर्ण समुद्री मार्गबाट आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकी सहयोग माग गरेका विश्वका विभिन्न देशहरूका लागि ल्याइएको बताउनु भएको छ । ट्रम्पले सामाजिक...
Read more

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता काठमाण्डौ — प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ । अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको भनाइ  छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने...
Read more

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ । दफामा सार्वजनिक पदाधिकारीहरुको...
Read more

वेबसाइट ह्याक गरेर बञ्चरेडाँडाको ठेक्का मिलाइदिएबापत ४० लाख ‘घुस’

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ नामक वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा ‘क’ वर्गका निर्माण कम्पनीका सञ्चालकहरू सहित १२ जना थुनामा छन् । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक विक्रम पाण्डेसहित निर्माण व्यवसायीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोका अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । पूर्वमन्त्री...
Read more
1 … 31 32 33 34 35 … 37

Trending News

Editor's Picks

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०