"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनिको राजमार्ग अवरुद्ध

Table of Content

पहिरोले कान्ति लोकपथ, मध्य पहाडी लोकमार्ग र अरनिको राजमार्ग अवरुद्ध

काठमाण्डौ – पहिरो खसेका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग अवरुद्ध भएको छ । कान्ति लोकपथको ललितपुर बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान परेको पानीले पहिरो खसेपछि कान्ति लोकपथ हुँदै काठमाण्डौ–हेटौँडा आवतजावत बन्द छ । अहिले पहिलो पन्छाएर खुलाउने प्रयास भइरहेको छ ।

यस्तै अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । गएको वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी ईकु पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार ठूलो पहिरोले सडक खुलाउन समस्या भइरहेको छ । 

पाँच दिनदेखि सडक बन्द हुँदा तातोपानी नाकाबाट हुने व्यापारिक गतिविधि नै ठप्प भएको छ ।  ईकुपारि अड्किएका कन्टेनरमा रहेका विशेष गरी फलपूmलसहितका सामग्री बिग्रने र कुहिने जोखिम बढेको व्यापारीले बताएका छन् । 

यस्तै मध्य पहाडी लोकमार्गको लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङमा सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०