"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्वास्थ्यमन्त्री मेहताको निर्देशनपछि दुरुपयोग भएका सरकारी साधन मन्त्रालयमा तानिए

Table of Content

काठमाडौं । स्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायमा दुरुपयोग भइरहेका सरकारी सवारीसाधन फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको निर्देशनपछि अनधिकृत रूपमा प्रयोग भइरहेका सरकारी गाडी मन्त्रालयमा तान्न थालिएको हो ।


सवारीसाधन सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले त्यस्ता सवारीसाधन तत्काल फिर्ता ल्याउन निर्देशन दिएकी थिइन् ।


निर्देशनपछि फिर्ता ल्याइएका सवारीसाधन हाल मन्त्रालय परिसरमा राखिएको मन्त्रालयले जनाएको छ । ती गाडी आवश्यकता र कानुनी प्रावधानका आधारमा मात्रै प्रयोग गरिने बताइएको छ ।


प्रचलित कानुनअनुसार सहसचिव वा सोभन्दा माथिका पदाधिकारीलाई मात्र सरकारी सवारीसाधन प्रयोग गर्ने सुविधा रहेको व्यवस्था छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०