"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

Table of Content

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरूद्ध नेपालले २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ४८.२ ओभरमा अल आउट हुँदै २०० रन बनाएको हो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे।

उनले ९० बल खेलेर ७५ रन बनाए। त्यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे।

कुशल भुर्तेलले २५ बल खेलेर २४ रन बनाए। करण केसीले २२, बसिर अहमदले २० तथा आरिफ  शेख र सोमपाल कामीले १५/१५ रन बनाए भने भीम सार्कीले १० रन मात्रै बनाए।

कप्तान रोहित २ रनमै आउट भएका थिए।

बलिङतर्फ युएईका जुनेद सिद्धिकी र अजय कुमार ३/३ विकेट लिए। खुजाइमा तनवीरले २  तथा हैदर अली र मोहम्मद शाहदादले एक-एक विकेट लिए।  

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०