"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बार्सिलोनामाथि पिएसजीको कमब्याक जित

Table of Content

काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० ले पछि परेको पिएसजीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो । पिएसजीको जितमा सेन्नी मेउलु र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि फेरान टोरेजले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको २ खेलमा ६ अंक भएको छ भने हाल अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने २ खेलमा ३ अंक रहेको छ भने हाल अंक तालिकामा १६औं स्थानमा रहको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_2462-1536x1152

बागमतीमा रमा आलेमगर कृषि मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त...
Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०