"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बिनायोजना डोजर चलाउँदा राज्यलाई ३० करोडको व्ययभार !

काठमाडौँ । मंगलबार सरकारले सुकुमबासी व्यवस्थापन मन्त्रिपरिषद्‍बाट गर्ने नयाँ निर्णय गर्‍यो । यसअनुसार काठमाडौं उपत्यकामा डोजर चलाइएका क्षेत्रबाट विस्थापित नागरिकका लागि बसोबासको व्यवस्था गर्न एकपटक २५ हजार रुपैयाँ दिने र घरभाडाबापत प्रतिपरिवार ३ महिनाका लागि मासिक जनही १५ हजार रुपैयाँ दिने उल्लेख गरेको छ । यो रकम पाँच जनाको परिवारको लागि हो । यदि सोभन्दा...
Read more

सदनमा कांग्रेस–एमालेभन्दा श्रम संस्कृति पार्टी सशक्त

काठमाडौँ । प्रतिनिधि सभाको अङ्कगणित हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुई तिहाइ बहुमतसहित ठुलो पार्टी बन्दा नेपाली कांग्रेस दोस्रो ठुलो दल छ । कांग्रेस संसदको प्रमुख प्रतिपक्षी दल पनि हो । विपक्षी कित्तामा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कांग्रेसपछिको दोस्रो र तेस्रो ठुला दल हुन् । त्यसपछि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र...
Read more

संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम हुँदैन : महावीर पुन

संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम हुँदैन : महावीर पुन काठमाण्डाै – स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतङ्क कम नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद पुनले आफूले ७ वर्षअघिदेखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताउनुभयो । बरु रकेट बनाउने प्रविधि...
Read more

विपक्षीकाे विराेधकै बीच संसद्काे नियमित कारबाही अघि बढ्यो

विपक्षीकाे विराेधकै बीच संसद्काे नियमित कारबाही अघि बढ्यो काठमाण्डाै – विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमित कारबाही अगाडि बढाउनुभएको छ । आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि १५ मिनेट स्थगित गर्नुभएका सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढाउनुभयो ।  विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)...
Read more

सुधन गुरुङको सम्पत्ति विवरण माग्दै छानबिन समितिद्वारा बैंक, मालपोत र धितोपत्र बोर्डमा पत्राचार

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग गरेको छ। सोमबार बसेको समितिको पहिलो बैठकले सुरुमा विवरण संकलन गर्ने र त्यसपछि गुरुङसँग सोधपुछ गरी प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।  ‘हिजो र आज (मंगलबार र बुधबार) विभिन्न कार्यालयलाईं पत्राचार गरिएको छ। अब विवरण संकलन भएपछि माननीयज्यूलाई बोलाएर सोधपुछ गर्छौँ। अनि...
Read more

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिए

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिएकी छन् । उनले आफ्नो प्रत्यक्ष सरोकार जोडिएको विषयमा सर्वोच्च प्रशासनलाई आदेश दिइन् । मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिको प्रक्रिया रोक्नुपर्ने माग गरिएको निवेदन दर्ता गर्न उनले दिएको आदेश सर्वोच्च प्रशासनले नै कार्यान्वयनयोग्य ठानेन । कुनै पनि कर्मचारीले उनको आदेश नटेरेपछि त्यो कागजको खोस्टोमा परिणत भयो...
Read more

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको प्रमुखमा आवेदन खुल्यो

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको प्रमुखमा आवेदन खुल्यो काठमाण्डौ – प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ ।  सूचना तथा सञ्चार मन्त्रालयले यही जेठ १८ गतेसम्म दरखास्त आह्वान गरेको हो । सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ...
Read more

सुकुमबासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?

नेपालको राजनीतिक इतिहासमा हरेक नयाँ सरकार आफ्नै शैली, आफ्नै भाष्य र आफ्नै प्रतिज्ञासहित उदाएको देखिन्छ । तर केही सरकारहरू केवल प्रशासनिक संरचना परिवर्तन गर्न आउँछन् भने केहीले समाजको आत्मामै हस्तक्षेप गर्ने प्रयास गर्छन् ।  वर्तमान सरकारले सार्वजनिक जग्गामा बसेका सुकुम्वासी बस्तीहरू हटाउने अभियानलाई जुन तीव्रता र कठोरतासहित अघि बढाएको छ, त्यसले केवल भूमि व्यवस्थापनको प्रश्न...
Read more

आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी

आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी काठमाण्डौ – अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर...
Read more

सरकारको बदलिएको कूटनीतिले नेपाल–भारत सम्बन्ध अन्योलमा

काठमाडौँ — सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गरे । अमेरिकी राष्ट्रपतिका विशेषदूतलाई भेट्न मानेनन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पार्ने गरी भन्सारमा कडाइ गरे । र, नेपाली भूमि लिपुलेक भएर तीर्थयात्रा मार्ग सुरु गरेकामा नयाँदिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाए— यो भारतीय विदेश सचिव काठमाडौं आउन लागेको...
Read more
1 … 25 26 27 28 29 … 44

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०