"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए पराराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणका बारेमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् । संसदको बुधबारको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी गराएका हुन् ।  मन्त्री खनालले बोल्दै गर्दा विपक्षी दल श्रम संस्कृति पार्टीले भने विरोध गरिरहेको छ । १७ जेठको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको...
Read more

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...
Read more

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण सङ्कलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिइएको हो । नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा...
Read more

३६८ वटा चौँरीको पुच्छरसहित एकजना पक्राउ

मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए। इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको...
Read more

बालेनसँग निहुँ खोज्दा ओली पनि सकिए, एमाले पनि कमजोर बन्यो रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त ले पार्टी नेतृत्वको पछिल्लो रणनीतिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग अनावश्यक टकरावले एमालेलाई ठूलो राजनीतिक क्षति पुगेको बताएका छन्। पन्तले बालेन शाहसँग विवाद र दुश्मनीको राजनीति गर्नु एमालेका लागि महँगो साबित भएको दाबी गर्दै, यदि पार्टी अध्यक्ष केपी शर्मा ओली ले बालेनसँग निहुँ...
Read more

फिफा विश्वकप २०२६ : फुटबलसँगै संगीतको विश्वव्यापी महाउत्सव, शाकिरादेखि बीटीएससम्मको जमघट

काठमाडौं । फिफा विश्वकप २०२६ भोलिबाट सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको कीर्तिमान बनाउने मात्र होइन, संगीत र मनोरञ्जनको भव्य महोत्सवका रूपमा पनि नयाँ पहिचान स्थापित गर्ने तयारी गरेको छ। ४८ टोली सहभागी रहने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन मेक्सिको सिटीस्थित ऐतिहासिक...
Read more

नेयमारले समुहको पहिलो खेल गुमाउने

लन्डन, (एजेन्सी) । ब्राजिलका स्टार फुटबलर नेयमारको फिटनेसलाई लिएर ठूलो राहतको खबर सार्वजनिक भएको छ । ब्राजिलीयन फुटबल कन्फेडेरेशन (सीबीएफ) ले बतायो कि दायाँ खुट्टामा लागेको चोटबाट उनी मुक्त भइरहेका छन् । सीबीएफले जनाएअनुसार ३४ वर्षीय नेयमारको रिकभरी सोचेजस्तो भइरहेको छ । तर, उनको मैदानमा फर्कने कुनै निश्चित भने नभएको जनाएको छ । सीबीएफले बतायो...
Read more

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...
Read more

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो काठमाण्डौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।  भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । ...
Read more

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध : अझै १६ लाख किसान सूचीकरण हुन बाँकी

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध : अझै १६ लाख किसान सूचीकरण हुन बाँकी काठमाण्डौ – कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै २५ लाख किसान आबद्ध भएका जनाएको छ । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले...
Read more
1 … 10 11 12 13 14 … 44

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०