"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही १२ चैतमा गराउने तयारी भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् । शपथ सम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक...
Read more

काठमाडौं–३ अपडेट : राति ९ बजे सर्वदलीय बैठक बस्ने

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ । कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।
Read more

रास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ । Advertisement रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ । रास्वपाले यसअघि धनगढी र सुर्खेतमा सभा गरेपनि त्यसपछि भैरहवा र पोखराका सभा...
Read more

चितवन जिल्ला क्षेत्र नं. १ मा नयाँ दलको आक्रामक अभियान: ‘माटो’ र ‘चिम’ चिन्ह लिएर घरदैलोमा अनिल तामाङ र धनबहादुर गुरुङ

चितवन, — आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाल को राजनीतिक केन्द्रका रूपमा चिनिने चितवन जिल्ला क्षेत्र नं. १ मा यस पटक नयाँ राजनीतिक शक्तिहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी ‘माटो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका श्रम संस्कृति पार्टीका उम्मेदवार अनिल तामाङ र ‘चिम’ चुनाव चिन्हसहित उज्यालो नेपाल पार्टीका उम्मेदवार धनबहादुर गुरुङले तीव्र घरदैलो कार्यक्रम सञ्चालन...
Read more

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

चितवन : नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ। कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी...
Read more

नेतृत्वले कार्यकर्ता जोड्ने ऊर्जा दिने हो, मनोबल गिराउने होइनः सुरेन्द्र पाण्डे

काठमाडौं- निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेका बेला नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक एकता र नेतृत्वको कार्यशैलीप्रति गम्भीर टिप्पणी गरेका छन्। पछिल्ला केही समययता एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिहरूलाई लक्षित गर्दै उनले नेतृत्वका भनाइ र अभिव्यक्तिका कारण पार्टीलाई क्षति हुने बताएका हुन्। ओलीका ‘धनुषा, महोत्तरी जस्तो झापाको दमक होइन, यो नगर...
Read more

एमाले केन्द्रीय सदस्यमा चितवनका आठ जना निर्वाचित

भरतपुर । नेकपा एमालेको एघारौँ महाधिवेशनमा चितवनबाट प्रतिस्पर्धा गरेका नेतामध्ये केन्द्रीय सदस्यमा आठ जना निर्वाचित भएका छन् । पूर्वपोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, बालिका गिरी, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, यमबहादुर परियार, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । रावल महिला खुलाबाट, अधिकारी बागमती प्रदेश युवा, बराल...
Read more

Trending News

Editor's Picks

राप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

राप्ती,चैत १२- पुर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। चैत दशैंको अवसर पारेर यहि चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी...

सौराहामा चैत १२, १३ र १४ गते फुड फेस्टिबल हुने

रत्ननगर । सौराहा फुड फेस्टिबलको २०औं संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनका लागि आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले फेस्टिबलको स्वरुप परिर्वत गरी सौराहाको मुख्य बजारमा फेस्टिबल गर्न लागेको हो । सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबल गर्न लागिएको हो । आयोजक रेवान सौराहाले मंगलबार...

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही १२ चैतमा गराउने तयारी भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् । शपथ सम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक...

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

पुर्ण बहादुर मगरचैत्र ३ / भण्डाराराप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर...

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्। बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०