"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना...
Read more

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण...
Read more

लुलु पार्लरको वेभसाइट सञ्चालनमा, डिजिटल सेवातर्फ अर्को ठूलो कदम

पुर्ण बहादुर मगरमंसिर २३,चितवनआधुनिक प्रविधि र सौन्दर्यसेवाको संयोजनलाई केन्द्रमा राख्दै लुलु पार्लरले आफ्नो आधिकारिक वेभसाइट सञ्चालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी पार्लरका सञ्चालकद्वय कल्पना गुरुङ र जोनि लामाले संयुक्त रूपमा उक्त वेभसाइट सार्वजनिक गर्दै ग्राहकलाई सहज, द्रुत र भरपर्दो डिजिटल सेवा प्रदान गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।लामो समयदेखि स्थानीय स्तरीय सौन्दर्य...
Read more

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए। जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। भवानीको प्रतीकका रूपमा कुमारीलाई...
Read more

Trending News

Editor's Picks

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्। बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका...

बलात्कारपछि हुने हत्या र व्यापक यौन शिक्षा आवश्यकताको सवाल

हालसालै देशमा देखिएका बलात्कारपछि हुने हत्या जस्ता हृदयविदारक घटनाहरूले सम्पूर्ण समाजलाई स्तब्ध बनाएका छन्। यस्ता घटनाले केवल पीडित परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै गहिरो पीडा र चिन्तामा पार्ने गर्छ। यस्तो अवस्थामा हामीले केवल दोषीलाई दण्ड दिने कुरा मात्र होइन, यस्ता घटनाहरू किन दोहोरिन्छन् भन्ने मूल कारणबारे पनि गम्भीर रूपमा सोच्न आवश्यक छ। मलाई लाग्छ,...

राप्ती–४ मा कफि मेकिङ्ग तथा बार टेन्डिङ्ग तालिम, २० युवालाई अवसर

चितवन — राप्ती नगरपालिका वडा नं. ४ मा युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले कफि मेकिङ्ग तथा बार टेन्डिङ्ग तालिम सञ्चालन हुने भएको छ। वडाले तालिममा सहभागी हुन इच्छुक वडावासीलाई आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको छ। वडा कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक वडावासीले आवेदन पेश गर्नुपर्नेछ। तालिममा जम्मा २०...

अब दोष थोपरेर उम्किने ठाउँ छैन : सुरेन्द्र पाण्डे

काठमाडौँ । निर्वाचनको पछिल्लो परिणामसँगै नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले गम्भीर आत्मसमीक्षाको प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले अब कसैलाई दोष थोपरेर उम्किने ठाउँ नरहेको स्पष्ट पारेका हुन्। निर्वाचनको नतिजाले एमालेलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै उनले जनताले दिएको सन्देशलाई हल्का रूपमा नलिन नेतृत्वलाई चेतावनी समेत...

ओलीको गढमा बालेन विजयी

काठमाडौं : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ फराकिलो मतान्तरसहित विजयी भएका छन्। शनिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बालेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी बालेनले ६८...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०