"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आजको राशिफल – Today’s Horoscope

२०८३ जेठ ३ गते (१७ मे २०२६) आइतवार, ज्येष्ठ अधिक शुक्लपक्ष प्रतिपदा तिथि। कृत्तिका नक्षत्र, १६:१६ बजेपछि राेहिणी। चन्द्रराशि वृष।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।...
Read more

आजको राशिफल – Today’s Horoscope

२०८३ जेठ २ गते (१६ मे २०२६) शनिवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष औंसी तिथि। भरणी नक्षत्र, १७ः४८ बजेपछि कृत्तिका। चन्द्रराशि मेष।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई...
Read more
1 2

Trending News

Editor's Picks

चुरे संकटः नीति र व्यवहारबिचको गहिरो अन्तरविरोध

काठमाडौँ, जेठ २२ गते । नेपालको भूभागको अत्यन्तै संवेदनशील क्षेत्र मानिने चुरे पर्यावरण केवल आन्तरिक सीमाभित्र सीमित भूगोल मात्र नभई समग्र दक्षिण एसियाकै जलशास्त्रीय र भू–पारिस्थितिकीय सन्तुलनको प्रमुख मेरुदण्ड हो । नेपालको दक्षिणी समथर तराई क्षेत्र तथा छिमेकी मुलुक भारतको विशाल गङ्गा मैदानका लागि जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरण क्षेत्रका रूपमा रहेको चुरे शृङ्खलाले यस क्षेत्रका करोडौँ...

१० मेगावाट माथिका आयोजनाको पीपीएमा बजेट मौन : १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना अन्योलमा

काठमाडौँ । सरकारले जलविद्युत् क्षेत्रमा नीतिगत फड्को मार्ने भन्दै बजेटमार्फत विभिन्न नीतिगत सुधारको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा लामो समयदेखि अनिर्णीत विद्युत् प्राधिकरणको पुनर्संरचना गर्दै पीपीए र विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने महत्त्वपूर्ण घोषणा गरे । अर्थमन्त्री वाग्लेले विद्युत् खरिद सम्झौता (पीपीए)मा कडा नीति अख्तियार...

एआईलाई ‘ब्रेक’ चाहिन्छ, नत्र मान्छेको नियन्त्रणबाहिर जान सक्छ : एन्थ्रोपिक

एआईलाई ‘ब्रेक’ चाहिन्छ, नत्र मान्छेको नियन्त्रणबाहिर जान सक्छ : एन्थ्रोपिक काठमाण्डौ – कृत्रिम बुद्धिमत्ता (एआई) विकास गरिरहेको विश्वकै अग्रणी कम्पनीमध्ये एक एन्थ्रोपिकका सह–संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । अहिले एआई उद्योगसँग गति बढाउने ‘ग्यास पेडल’ भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ‘ब्रेक पेडल’ नभएको...

विश्वकपको उपाधि दाबेदार स्पेन निराश, इराकसँग बराबरी

विश्वकपको उपाधि दाबेदार स्पेन निराश, इराकसँग बराबरी काठमाण्डौ – फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन् ।  गए राति स्पेनको म्युनिसिपल दे रियाजोर रङ्गशालामा सम्पन्न खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलको १६औँ मिनेटमा घरेलु टोली स्पेनले फरान टोरेसको गोलमार्फत अग्रता लिएको थियो । तर २७औँ मिनेटमा इराकले...

रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ । भ्रमणका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०