"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज – १६ जेठ २०८३ शनिवार को राशिफल

Table of Content

२०८३ जेठ १६ गते शनिबार

मेषः वादविवाद तथा झगडा हुन सक्नेछ, काममा बाधा व्यवधन आउने छ, मन साह्रै चिन्तित रहला ।

वृषः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ, व्यवसायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुनः व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ, धन आर्जनगर्ने अवसर मिल्नेछ, शत्रुवर्ग परास्त हुनेछन् ।

कर्कटः परिवारबाट सहयोग मिल्नेछ, आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ, शैक्षिक सफलता मिल्नेछ ।

सिंहः परिवार तथा सन्तानबाट असहयोग प्राप्त हुनेछ, रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन ।

कन्याः श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ, मान प्रतिष्ठा बढ्ने योग छ, पराक्रम बढ्नेछ ।

तुलाः मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ, धनार्जन गर्ने अवसर मिल्नेछ ।

बृश्चिकः मानसम्मान मिल्नेछ, रोकिएका कामहरु पुरा हुनेछन्, मिष्ठान्न भोजनको अवसर जुट्नेछ ।

धनुः कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्न समय छ, आर्थिक हानिको योग छ ।

मकरः पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ, अध्ययनको क्षेत्र सफल रहनेछ ।

कुम्भः ऐश्वर्य प्राप्त हुनेछ, मनले चिताएको काममा सफलता मिल्ने योग छ, इष्ट सिद्धि हुनेछ ।

मीनः अध्ययन अध्यापनमा रुचि वढने छ, रोजगारी तथा व्यवसायबाट फाइदा हुने योग छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Kalo-chasma_black-glass-2

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाण्डौ —राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०