"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

‘कम्युनिस्टको गढ’मा कोही छैनन् ढुक्क

यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा...
Read more

जनताको आक्रोश झेल्दै हरि ढकाल

अघिल्लो निर्वाचनमा ‘हेभिवेट’ नेताहरूलाई हराएर ढकाल चर्चामा आएका थिए । तर, जितेर गएपछि क्षेत्रका लागि कुनै काम नगरेको आरोप र मतदाताको असन्तुष्टि ढकालका लागि मुख्य चुनौती बनेको छ। ००० २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई पराजित गरेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल दोस्रो पटक चितवन–१ बाट उम्मेदवारी दिएका...
Read more

अर्थशास्त्रीको संसदीय प्रतिस्पर्धा

चितवन–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. कृष्णराज पन्त उम्मेदवार बनेका छन् । पूर्व माओवादी केन्द्रको कमजोर प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसको समेत सहयोगमा २०७९ मा राप्ती नगरपालिका जितेको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नु अघि डा. पन्त एकीकृत समाजवादीकै नेता थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ...
Read more

जिविस र प्रदेशका अनुभवी उम्मेदवार

एमालेका नेता सुरेन्द्र पाण्डे दुई पटक विजयी र एकपटक पराजित भएको यो निर्वाचन क्षेत्रमा लामा उम्मेदवार बनेका हुन् । नेकपा एमालेले चितवन क्षेत्र नम्बर-१ मा दावा दोर्जे लामालाई उम्मेदवार बनाएको छ । २०१६ सालमा मकवानपुरको काँकडामा जन्मिएका लामा २०३४ सालमा नेकपा (मार्क्सवादी) मा आवद्ध भएका थिए । २०४३ सालमा जनपक्षीय प्रधानपञ्च बनेका लामा एमालेमा आवद्ध...
Read more

बुर्लाकोटीको तेस्रो प्रयास

कांग्रेसको एकल उम्मेदवारी र विपक्षीको आन्तरिक कमजोरी बुर्लाकोटीका लागि मुख्य अवसर र चुनौती दुवै हुन्। २०५६ सालमा कांग्रेस नेतृ सावित्री बोगटी पाठकले निर्वाचन जिते यता चितवन- १ मा कांग्रेसका उम्मेदवारले जित्न सकेका छैनन् । कांग्रेसले यसपटक टिकट दिएका राजेन्द्रप्रसाद बुर्लाकोटी आफैं पनि यसअघि २ पटकसम्म टिकट पाएर जित्न सकेनन् । बुर्लाकोटी तेस्रोपटक उम्मेदवार बनेर पहिलो...
Read more

राप्रपाको प्रभाव क्षेत्र बनाउने प्रयास

चितवन–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बलराम शर्मा खनाललाई उम्मेदवार बनाएको छ । २०२५ सालमा गोरखाको दुर्वुङमा जन्मिएका खनाल रत्ननगर नगरपालिका वडानम्बर १४ का स्थायी बासिन्दा हुन् । २०५३ सालमा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक केन्द्रीय सदस्य बनेका थिए । राप्रपाको क्षेत्रीय अध्यक्ष भएर काम गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि...
Read more

आइरिस सितोरियो कराते डोजो को जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

आइरिस सितोरियो कराते डोजो ले विद्यालयस्तरीय जुनियर कराते बेल्ट ग्रेडिङ कार्यक्रम औपचारिक तथा सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा चारित्रिक विकासका साथै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सितोरियो कराते संघ बागमती प्रदेश का अध्यक्ष गगन लामा रहनुभएको थियो भने सभापतित्व विद्यालय व्यवस्थापन समिति...
Read more

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना...
Read more

रास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ । Advertisement रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ । रास्वपाले यसअघि धनगढी र सुर्खेतमा सभा गरेपनि त्यसपछि भैरहवा र पोखराका सभा...
Read more

चितवन जिल्ला क्षेत्र नं. १ मा नयाँ दलको आक्रामक अभियान: ‘माटो’ र ‘चिम’ चिन्ह लिएर घरदैलोमा अनिल तामाङ र धनबहादुर गुरुङ

चितवन, — आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाल को राजनीतिक केन्द्रका रूपमा चिनिने चितवन जिल्ला क्षेत्र नं. १ मा यस पटक नयाँ राजनीतिक शक्तिहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी ‘माटो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका श्रम संस्कृति पार्टीका उम्मेदवार अनिल तामाङ र ‘चिम’ चुनाव चिन्हसहित उज्यालो नेपाल पार्टीका उम्मेदवार धनबहादुर गुरुङले तीव्र घरदैलो कार्यक्रम सञ्चालन...
Read more
1 … 66 67 68 69 70 … 73

Trending News

Editor's Picks

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०